भारतको युकेएसीलाई हराउदै सहलेस युवा क्लव सिरहा सेमिफाईनलमा - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • सोमबार, जेठ ०७, २०८१

भारतको युकेएसीलाई हराउदै सहलेस युवा क्लव सिरहा सेमिफाईनलमा

गोपाल काफ्ले/पथरी, २९ असोज
भारतको युकेएसी माथी ४–० गोल अन्तरले विजयी हुदै सहलेस युवा क्लव सिरहा बेलबारीमा जारी छैंठौ बेलबारी अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको सेमिफाइनलमा प्रबेश गरेको छ । मोरङ्गको बेलबारी स्थित लक्ष्मीमार्ग रंगशालामा जारी प्रतियोगीताको सोमबारको खेलमा सहलेसका फैजल, फोडे फोफना, फोफना इब्राइम र हरि कार्कीले गोल गरेका छन ।

पहिलो हाफ मै ३–० को अग्रता वनाएको सहलेसले दोश्रो हाफमा थप १ गोल गर्यो । निक्कै आक्रमक खेल खेलेको सहलेसले युकेएफी भारतलाई खेल अबधीभर नियन्त्रणमा राख्यो ।सहलेस सिराहाका लागि खेलको २४ औ मिनेटमा पहिलो गोल भने विदेशी खेलाडी फैजलले गोल गरे । युकेएसीका डिफेन्डरको गल्तीको फाइदा उठाउदै फैजलले वान भर्सेस वानमा गोल गरे ।


खेलको ३६ औं मिनेटमा फोडे फोफनाको पासलाई सदुपयोग गर्दै हरि कार्कीले उत्कृष्ट गोलमा गरे । फोडे फोफनाले मध्य भागवाट दिएको पासलाई विपक्षीको नजरमा नपरेका कार्कीले सुन्दर गोल गर्दा पाहुना टोली २–० गोल अन्तरले पछि प¥यो । एक पछि अर्को दवामा रहेको युकेएसीले खेलको ३९ औ मिनेटमा अर्को गोल खायो । विशाल घलानको पासमा फोफोना ईभ्राईमले गोल गरे । पहिलो हाफमै तिन गोलले अग्रता वनाएको सहलेसले निरन्तर विपक्षीको गोलपोष्टमा प्रहार ग¥यो ।

दोस्रो हाफमा खेलको ६० औं मिनेटमा डिएरीया नजिक वाट फोडेले गरेको प्रहार युकेएफसीका गोल किपर रुपक कोयुले ठम्याउन सकेनन र गोलले जाली चुम्यो । त्यस पछि गोल हुन सकेन र सहलेस सिरहा विजयी भयो । खेलको म्यान आफ दि म्याच सहलेसका फोफोना ईभ्राईम घोषीत हुदै नगद ५ हजार प्राप्त गरे । सोमवारको खेल राजारानी फुटबल क्लव धनकुटा र विग्रेड व्याइज क्लब काठमाडौका विच हुने छ ।

सम्बन्धित खवर