विरासत राख्ने तयारीमा सातवाघ - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • सोमबार, जेठ ०७, २०८१

विरासत राख्ने तयारीमा सातवाघ

अर्जुन काफ्ले/ पथरी, २५ असोज, पथरीशनिश्चरे नगरभित्रका क्रिकेट खेलाडीको स्तरवृद्धि र नयाँ प्रतिभाको पहिचानका लागी सुरु गरिएको लिगका तिन संस्करण भन्दा धेरै चर्चा चौथो संस्करणले पाउन थालेको छ । पथरीशनिश्चरे भित्रका विभिन्न ७ फ्रेन्चाइज टिमको सहभागीता रहेको लिगको उपाधी भित्राउने दायमा टिमहरु रहेका छन। तिन वाटै लिगको फाइनल खेलेको सातवाघ तेश्रो पटक उपाधी जित्ने दौडमा छ । पहिलो संस्करण देखी क्लवमा रहेका अनिस लुइटेललाई यस पटक पनि टिमले रिर्टन गरेको छ । लुइटेल वाहेक वलर आस्विन महत समेत टिममा छन् ।


अघिल्लो संस्करणको फाइनलमा जादुमयी वलिङ्ग कला देखाएर सवैको मन जितेका महत प्रदेश स्तरिय उमेर समुहका खेलाडी हुन् । त्यसो त टिमले पवन जैसवाल,पुकार राई,सिद्धार्थ धिमाल लाई पनि यो सस्करणका लागी अनुवन्धन गरेको छ । उनीहरुले दुवै लिगको उपाधी जित्दा टोलीको साथमा थिए । वाहिरका खेलाडीलाई समेत सहभागीता गराउन थालेपछि यस पटक टिमले लिगकै महगो खेलाडीका रुपमा फिर्दाैस अन्सारीलाई टिममा भित्राएको छ ।

टोलीलाई फाइनल सम्म पुग्नु पर्ने चुनौती छ तर तनाव लिएर नखेल्ने टिमका कप्तान पुकार राई बताउछन् ।विदेशमा रहेका साथीभाइ र क्रिकेट प्रेमीले पठाइदिने आर्थिक साहयता नै टिमको प्रमुख आम्दानी हुनेछ । क्रिकेट वुझेका खेलाडीलाई निरन्तर प्रशिक्षण गराउने र प्रतिभा अनुसार मैदानमा प्रयोग गर्दैै आएको सातवाघले सफलता प्राप्त गरिरहेको छ ।

 

अनुसासनको कडीमा खेलाडीलाई राख्न सक्नु र आर्थिक मितव्यायी वन्नु नै टिमको
मुख्य सफलताको पक्ष हो । गत वर्ष १ लाख १० हजार खर्च गरेको टोलीले उपाधी यस पटक त्यहि हाराहारीमा वजेट अनुमान गरेको छ । अनिस लुइटेल लिगकै सफल खेलाडी हुन उनी टोलीका खेलाडीका रुपमा नभइ मेन्टरका रुपमा पनि काम गरिरहेका छन । देशका विभिन्न क्रिकेट क्लववाट आफ्नो प्रतिभा देखाइसकेका लुइटेलले खेलको नतिजालाई परिर्वतन गर्ने खुवि राख्छन् ।

पिएसपिएलमा सफल मानिएको सातवाघलाई उपाधी जित्ने चुनौती त छदै छ त्यस माथी खेलमा प्रभाव पार्नु पनि लक्ष्य रहेको छ ।

सम्बन्धित खवर