छोराको उपचारका लागि सहयोग गर्न मनकारीहरु सहयोगदातालाई अनुरोध - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, असार ०३, २०८१

छोराको उपचारका लागि सहयोग गर्न मनकारीहरु सहयोगदातालाई अनुरोध

रबिन्द्र बराल/ रंगेली, असोज २४ बुधबार
मोरङको रंगेली नगरपालिका स्थित फर्सडागी चोकका लाल बहादुर चौधरीले आफ्नो १६ बर्षका छोरालाई बचाई दिनका अनुरोधगरेका छन उनका १६ बर्षका छोरा राकेश चौधरी बर्षको उमेर देखि आर्थिक अभावमा उपचारबाट बन्चित भएका छन

यतिबेला उनि मुटुमा प्वाल परेका कारण ओछ्यानमा छटपटाई रहेका छन बर्षको उमेर देखि शरिरमा घाउको चोट लिएर बाँचेकाराकेशलाई बचाउन उनका बाबुले नेपाली दाजुभाइहरु संग हारगुहार गरिरहेका छन २०६८ सालमा सामान्य स्वासप्रस्वासमा समस्या हुनथालेपछि गाउँ घरमै घरायसी उपचार गराए घरायसी अस्पतामा उपचार गराई ओैषधि सेवन गर्दा समेत शरिरमा कुनै परिवर्तन भएन आर्थिक अभावका कारण राम्रो उपचार गर्न नसकेका चौधरी २०७३ सालमा काठमाडौ स्थित शहिद गागांलाल हृदयाघात अस्पतालमाउपचारका लागि पुगे त्यहाँ डाक्टरहरुको सल्लाह अनुसार छोराको भिडियो एक्सरे गरेपछि छोराको मुटुमा प्वाल परेको थाहा पाए उत्तरिपोर्टले चौधरीलाई छाङबाट झरेझै बनायो उनले छोराको उपचारका लागि घरमा पालिरहेको गाई, बाख्र श्रीमती चन्दा देविको सुनचाँदी समेत सके


जति
उपचार गरे पनि रोग निको हुन नसकेको बुवा लाल बहादुरले बताए बिगत १२ बर्ष देखि छोराको रोग निको हुन्छ कि भनेर दाजुभाइ आफ्नतहरु संग सर सापटी गरे   १५  लाख रुपयाँ ऋण गरि उपचार गरे पनि रोग भने निको नभएर राकेश ओछ्यानमा छटपटाई रहेकाछन घरको आर्थिक अवस्था दैनिय बन्दै गएपछि छोराको रोग निको हुन सकेको छैन

नगरपालिकाले उपचार गर्न भन्दै एक पल्ट हजार रुपैयाँ सहयोग गरेको बुवा लालबहादुर रुदै बताउछन लालबहादुर ओैषधी समेतखुवानका नसके पछि गाउँ घरमा चन्दा संकलन गर्न थालेका छन अब चन्दा माग गर्ने कुनै ठाउँ छैन आफू संग भएको सबै सक्यो अबकसरी छोरालाई दवाई किनेर खुवाउनु भन्दै रुन थालेका छन देश बिदेशमा रहेका नेपाली दाजुभाइले सहयोग गरे छोरा बाच्ने सानोआश बोकेका छन ।अहिले छोराको मासिक रुपमा चेक जाँच ओैषधीको लागि मात्र १० हजार रुपैयाँ खर्च हुने गरेको उनले बताए

कक्षा मा पढ्दै गर्दा रोगले च्यापे पछि अध्यनलाई समेत अगाडि बडाउन सकेका छैन्न

उपचारको अभावमा ओछ्यानमा रातदिन छटपटाई रहेका चौधरीलाई सहयोग गर्न बाबु लालबहादुर चौधरीले रंगेलीमा रहेको लुम्विनीबैंकमा खाता खोलेका छन सहयोगी दातालाई लालवहादुर चौधरीको नाममा रहेको खाता नं. 022130204060000001 मासहयोग गर्न बाबुले अनुरोध गरेका छन

सम्बन्धित खवर