साइनो समाचारदाता/२२ अशोज, केहि दिन अघि देखि बेपत्त रहेका बिश्व कीर्तिमानी पर्वतारोही तेन्जिन लामा शेर्पा मृत अवस्थामा फेला पारेका छन। चीनको सिसापाङ्गा हिमालमा बेपत्ता भएका शेर्पाले सेलिब्रिटि पर्वतारोही निर्मल पुर्जा मगर (निम्स दाई) को रेकट तोडेका हुन ।


मगरले ८००० मिटर माथिको १४ हिमाल चढ्न ६ महिना ७ दिन लगाएर बिश्व रेकड तेन्जिन लामा र नर्वेका महिला पर्वतारोही मिलेर सोही १४ हिमाल ४ महिना भन्दा कम समयमा आरोहण गरेर नयाँ बिश्व कीर्तिमान कायम गरेका थिए।
हिमपहिरोमा परेर तेन्जिनसंगै एक अमेरिकी आरोहीको मृत्यु भएको हो।तिब्बतमा पर्ने सिसापाङ्मा हिमालमा शनिबार दिउँसो ७ हजार ६ सय मिटरमाथि गएको हिमपहिरोमा परी उनीहरु बेपत्ता भएका थिए ।
