एन्पब्सनको कानेपोखरीको आयोजनामा ५९औं बाल दिवस सम्पन्न - Sainokhabar
  • शुक्रबार, मङि्सर २२, २०८०

एन्पब्सनको कानेपोखरीको आयोजनामा ५९औं बाल दिवस सम्पन्न

दिपेश रोक्का / कानेपोखरि, २५ भदौ 

एनपब्सन कानेपोखरी समितिको आयोजनामा ५९ औ राष्ट्रिय बाल दिवसको अवसरमा हाजिरि जवाफ , हिज्जे , निबन्ध लेखन प्रतियोगिता रमाइलो जनएकताको सभा हलमा मंगलबार सम्पन्न भएको छ ।


बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनि भन्न्ने नाराका साथ कार्यक्रम गरिएको अध्यक्ष अर्जुन राईले बताउनु भयो । अगामि दिन एनप्याबसनले विभिन्न्न कार्यक्रमको आयोजना गर्ने अध्यक्ष राईले बताउनु भयो ।

कार्यक्रममा गाउँपालिका भरि निजि तथा सार्वजनिक बिधालयका बिद्यार्थीहरुको उपस्थित रहेको थियो । हिज्जे प्रतियोगितामा ८ निजि तथा सार्वजनिक बिधालयको उपस्थिति जनाएको थिए । जस मध्ये हिज्जे प्रतियोगितामा पहिलो स्थान आर्दश स्कुल , दोस्रो स्थान माउन्ट हर्मोन , तेस्रो स्थान सर्च लाइटले सफलता हात पर्न सफल भएको थियो ।

त्यस्तै निबन्ध प्रतियोगितामा पहिलो स्थान पिनाकल ज्ञान मन्दीर कि बिद्यार्थी अर्पना पौडेले प्रथम स्थान हासिल गर्नु भएको थियो । दोस्रो हुनेमा माउन्ट हर्मोन कि बिद्यार्थी दिपिका गज्मेर , मकालु मोरङ कि बिद्यार्थी नबिना दासले तेस्रो स्थान हासिल गर्नु भएको थियो । हाजिरी जवाफ तर्फ माउण्ट हर्मोनले प्रथम स्थान हासिल गरेको थियो भने मकालु मोरङ बोर्डिङ स्कुल दोस्रो , रमाइलो बालजगत बोर्डिङ स्कुल तेस्रो स्थान हासिल गर्न सफल भएको थियो ।

कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथि एन्प्याबसन केन्द्रिय उपाध्यक्ष किताबि ज्ञानले मात्र हुदैन बिद्यार्थीहरुलाई परिक्षा मुखि भएर रहेको ज्ञानले अगाडि बढाउन सहयोग गर्छ भनेर जय बहादुर श्रेष्ठले बताउनु भयो । उहाले निजि बिधालयहरुले पैसा असुलि मात्र गर्छ भनेर नभन्नुस भनेर एन्याबसनका केन्द्रिय उपाध्यक्ष जय बहादुर श्रेष्ठले बताउनु भयो ।

कार्यक्रममा बिद्यार्थी शिक्षक , कानेपोखरि ६ वडा अध्यक्ष खडग बहादुर बस्नेत , तथा कानेपोखरि शिक्षा शाखा प्रमुख बेगबहादुर काफ्ले , एनप्याबसन मोरङका अध्यक्ष शुनिल दत्त अधिकारी , एनप्याबसन मोरङका सहकोषाध्यक्ष राजेश कार्कि , एन्प्याबसन मोरङ जिल्ला सदस्य दिपक चौलागाईंको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन एन्पायबसन कानेपोखरीका सचीब महेन्द्र बोहराले गर्नु भएको थियो ।

सम्बन्धित खवर