पथरी शनिश्चरेमा नेबि संघ प्रशिक्षण कार्यक्रम सम्पन्न - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • सोमबार, जेठ ०७, २०८१

पथरी शनिश्चरेमा नेबि संघ प्रशिक्षण कार्यक्रम सम्पन्न

दिपेश सार्की ( रोक्का ) / पथरी पथरी , ९ भदौ 
नेपाल बिद्यार्थी संघ नगर पथरी शनिश्चरे नगरकार्य समितीको आयोजना एक दिने एक दिवस वृहत प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पथरी बहुमुखी क्याम्पसको सभाहलमा भएको कार्यक्रममा ने वि संघ पुर्व अध्यक्ष गुरुराज घिमीरेले प्रशिक्षण दिनु भएको थियो ।  कार्यक्रमका प्रमुख अतिथी घिमिरेले नेपाल बिद्यार्थी संघ मोरङका  इकाई समितीका सदस्य स्ववियु सदस्यहरुलाई प्रशिक्षण दिनु भएको हो ।
घिमिरेले नयाँ पुष्ताका विद्याथीमा नेपाल बिद्यार्थी संघकाे स्थापना, काम, कर्तब्य र नेपाल बिद्यार्थी संघको राजनितिक स्थिति बारे प्रशिक्षण दिनु भएकी थियो । कार्यक्रमलाई सम्बोधन गर्दै  घिमिरेले नेपाली काग्रेसको राजनितिमा नेबि संघको ठुलो भुमिका रहेको र  स्थापना कालदेखि नै बिद्यार्थीको हकहितको लागि लड्दै आएको बताउनु भयो । अबको ने वि संघका सदस्यले प्रत्येक मा वि का विद्यालयमा सदस्यता विस्तार गर्दै अगाडी बढ्नु पर्ने बताउनु भयाे । घिमिरेले गिद्दको उदाहरण दिदै भने ४० बर्षा पछि गिद्दको चुचोले काम गर्दैन त्यसैले गिद्दले महिनै लगमएर ठुलो ढुङगामा रगत्याम हुदै चुच्चो उध्याउछ र अरु फेरि ४० बर्ष सिकार गर्न सक्छ । त्यस्तै अब नेपाली काग्रेंस र ने वि संघले आफ्नाे रणनिती परिवर्तन गरि चुच्चो उध्याउने बेला भएको बताउनु भयो ।
कार्यक्रममा काग्रेस नेता बसन्त भट्टराई, गणेश खडका, रुपनारायण भट्टराई लगाय नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुविन पराजुली, रोशन पराजुली, गिरिस साँवा जिल्ला सभापती सरोज पोख्रेल लगायतको उपस्थिती रहेकाे थियो । कार्यक्रममा पथरी बहुमुखी इकाइ सभापति तथा स्ववियू सभापति केशर राईले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
नेबि संघका बिद्यार्थीहरुको नेतृत्व बिकास गर्नको लागि प्रशिक्षणको आयोजना गरेको नेबि संघ पथरी शनिश्चरे नगर सभापति सागर बरालले बताउनु भयो । नेबि संघका बिद्यार्थीहरुले नेपालको राजनितिमा कस्तो भुमिका निर्वाह गरेको हुन्छ र युवामा देश प्रतिको जिम्मेवारी जागरुक गराउने उदेश्यले कार्यक्रमको आयोजना गरेको बरालको भनाई छ ।

सम्बन्धित खवर