गरिब दुखीको सहारा बन्दै देबेन्द्र लुइँटेल - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • मङ्गलबार, जेठ ०८, २०८१

गरिब दुखीको सहारा बन्दै देबेन्द्र लुइँटेल

दिपेश सार्की/कानेपोखरी, ३ भदौ
भनिन्छ कोहि नहुनेका लागि भगवान हुन्छन । मोरङको कानेपोखरी गाउँपालिकाका गरिब तथा विपन्न परिवार सानो भए पनि सहारा पाउदै आएका छन । जब विपद पर्छ त्यति बेला पिडितहरु पिडामा सारथी बनेर आउछन कानेपोखरी गाउँपालिका वडा नं. ३ का देबेन्द्र लुइँटेल ।


सामाजिक कार्यमा रमाउने लुईटेल आफ्नो तर्फबाट प्रत्येक बर्ष गरिब असायहरुलाई सहयोग गर्दै आइरहेका छन । उनको सामाजिक कामले उनि समाजमा उदाहरण बन्नै गएका छन । काठमाडौमा सानो तिनो ब्यापार ब्यावसाय गर्दै आएका लुइटेल मोरङ कानेपोखरी बासीको दुख देख्नै सक्दैन्न । काठमाडौ होस या कानेपोखरी उनिले भेटेका र थाहापाएका समस्यामा परेकालाई सहयोग गर्नु उनको मुल मर्म रहेको छ ।


जब पिडितलाई अप्ठ्यारो पर्छ त्यति बेला सहयोग गर्न पुगिहाल्छन । समाजमा विभिन्न समस्याहरु आइपर्दा कहिले पछाडी नहट्ने लुईटेल बालबालिकाहरु पढनबाट बन्चीत हुनु नपरोस भनेर प्रत्येक बर्ष कपि पेन्सिल बितरण गर्ने गर्दछन । लुइँटेलको पहलमा काठमाडौ र कानेपोखरीका विभिन्न स्थानमा कानेपोखरी बासीका लागि स्वास्थ सिविर संचालन भएका छन । काठमाडौमा समस्यामा परेका कानेपोखरीबासीलाई घर सम्म ल्याउन यातायातको समेत बन्दोबस्त गरेका छन ।
देबेन्द्रको सानो सानो सहयोगले कानेपोखरीका विभिन्न ठाउँहरुमा भौतिक पुर्वधारका काम समेत भएका छन । युवा पुस्तालाई कुलतबाट मुक्त गर्दै स्वस्थ रहन विभिन्न क्लब तथा विधालयमा खेलकुदका सामाग्रीहरु वितरण गर्ने जस्ता कार्यहरु गर्दै आएका छन ।


समस्या संग सामना गरेर समस्यलाई हल गर्न लाग्ने लुइँटेल कोराना भाइरसको महामारीको समयमा घर घरमा गएर प्रथमिक उपचारमा सहयोग गरेका थिए । लुईटेलले गाउँ घरमा चलाएको माक्स वितरण अभियानले धेरै विरामीहरुलाई राहत मिलेको थियो ।
व्यक्तिगत समस्यबाट माथि उठेर समाज सेवामा आफूलाई समर्पित गर्ने देबेन्द्र लुइँटेलहरु जस्ता व्यक्तिको समाजलाई खाचो छ । लुइँटेल युवा पुस्ताका लागि प्रेरणाको श्रोत बन्न सक्दछन् । सबै नागरिकले आ–आफ्नो स्थानबाट थोरै मात्र समाजको हितमा समय खर्चिन सके समाज परिवर्तनमा ठुलो सहयोग मिल्ने लुईटेल बताउछन । युवा देशको शक्ती भएकाले यूवा पुस्ताहरुलाई समाज सेवामा लाग्न लुइँटेल अनुरोध गर्नुहुन्छ ।

सम्बन्धित खवर