पत्रकार नबिन रम्तेल दुर्घटनामा परि घाइते - Sainokhabar
  • शुक्रबार, मङि्सर २२, २०८०

पत्रकार नबिन रम्तेल दुर्घटनामा परि घाइते

धरान । चिसेफायु मिडियाका संवाददाता नविन रम्तेल सवार गाडिलाई ट्रकले ठक्कर दिँदा घाइते भएका छन ।

मंगलबार बिहान प्र.१-०२०-०१ ख ९३६४ नम्बरको ट्रकले नबिन रम्तेल सवार बा १५ च ८६८६ सुजुकि भेनलाई इटहरीमा ठक्कर दिएका थिए । गाडिमा सवार नबिन रम्तेल र उनकि छोरि एलिशा रम्तेल घाइते भएको कुरा उनका छोरा संयम रम्तेलले जानकारी दिए ।

अहिले नबिन रम्तेलको न्युरो अस्पताल बिराटनगरमा उपचार भैरहेको छोरा संयमले जानकारी दिए । नबिन रम्तेल अहिले खतरामुक्त रहेको जानकारी दिएको छ ।

सम्बन्धित खवर