पथरी बाट एक ,ईलाम बाट ३ जना लागु औषध सहित समातीए - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • सोमबार, जेठ ०७, २०८१

पथरी बाट एक ,ईलाम बाट ३ जना लागु औषध सहित समातीए

मोरङ । मोरङ, झापा र ईलामका बिभिन्न स्थानहरुबाट अबैध लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलिले मंगलबार दिउँसो पौने २ बजे मोरङको पथरीशनिश्चरे नगरपालिका ४ का ३९ बर्षिय धन बहादुर थापालाई निजकै घरमा लुकाई छिपाई राखेको अवस्थामा प्रतिबन्धित औषधी ट्रमाडोल ६ सय २९, स्पास्पेन ६ सय ६५पिस सहित नियन्त्रणमा लिएको थियो ।

त्यसैगरी झापाको मेचीनगर नगरपालिका ६ स्थितबाट प्रदेश ९०२ ९०२२ प ८७२७ नम्बरको मोटरसाईकलमा भारतबाट नेपाल तर्फ आउदै गरेका स्थानिय २९ बर्षिय अशोक डुम्जन तामाङ्लाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा मोटरसाईकलको हेलमेट भित्र लुकाईछिपाई ल्याउदै गरेको अवस्थामा ८ मिलिग्राम ब्राउनसुगर फेला पारी प्रहरीले नियन्त्रमा लिएको हो ।

यसका साथै ईलामको सुर्योदय नगरपालिका ६ कन्याम स्थित झापाबाट ईलाम तर्फ जादै गरेको बा २१ च ७९७१ नम्बरको कारमा लुकाई छिपाई लादै गरेको ब्राउन सुगर सहित स्थानीय २४ बर्षिय समिर तामाङलाई प्रहरीले पक्राउ गरेको हो । घटना बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

 

सम्बन्धित खवर