उज्ज्वल भविस्य बाल क्लबले गर्यो सरसफाइ तथा वृक्षरोपण कार्यक्रम - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, जेठ ०५, २०८१

उज्ज्वल भविस्य बाल क्लबले गर्यो सरसफाइ तथा वृक्षरोपण कार्यक्रम

दिपेश रोक्का 

मोरङको कानेपोखरी ६ मा रहेको उज्ज्वल भविस्य बाल क्लबलेरमाइलो बजार क्षेत्रमा सरसफाइ , श्रमदान तथा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।

रमाइलो बजार क्षेत्रमा फोहोर व्यवस्थापन नभएको कारण र रमाइलो बजार क्षेत्र अव्यवस्थित भएको कारण सरसफाइ तथा वातावरणलाई स्वच्छ राख्न वृक्षरोपण कार्यक्रम गरेको उज्ज्वल भविस्य बाल क्लबका सचीव उपेन्द्र पौडेलले बताउनु भयो ।

कार्यक्रममा थप उत्साह प्रदान गर्न गरि अभिभावत्वको भुमिका निर्वाह गर्दै कानेपोखरी गाउँपालिकाका उपाध्यक्ष भोला प्रसाद अधिकारि कार्यक्रममा सहभागी हुनुभएको थियो । कार्यक्रममा बोल्नुहुदै – रमाइलो बजार क्षेत्रलाई व्यस्थित गर्न कानेपोखरी गाउँपालिकाले थप कदम चाल्ने बताउनु भएको छ ।बाल क्लबका समुहले १५ ओटा भन्दा बढी बिरुवा रोपेर सरसफाइ गरेर बजार क्षेत्रमा कार्यक्रम सम्पन्न गरेको हो । विगत केही समयदेखी नै यश क्लबले सामाजिक कामहरु गर्दै आएको छ। अबको दिनहरु रोपिएका बिरुवालाई हुर्किनुको लागि फेरि पनि त्यसको हेर विचार गर्ने क्लबका सचिव पौडेलले बताए ।

सो कार्यक्रममा कानेपोखरी ६ का वडा अध्यक्ष खडग बहादुर बस्नेत , नेकपा एमाले मोरङ जिल्ला सदस्य नवीन पौडेल , तथा जनएकता साकोस का अध्यक्ष सन्तोष फुयल , कानेपोखरीका स्वास्थ प्रमुख , विभिन्न राजनीतिदलका तथा बिद्यार्थी संगठनका र क्लबका सदस्यहरु तथा अन्य समाजसेविहरु को उल्लेखनीय उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर