बाजेले कुट्दा दुई वर्षीय नातिको मृत्यु - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • मङ्गलबार, जेठ ०८, २०८१

बाजेले कुट्दा दुई वर्षीय नातिको मृत्यु

बैतडी : जिल्लाको पुर्चौडी नगरपालिका ६ मुडेलीधारमा बाजेले कुट्दा दुई वर्षीय नातिको मृत्यु भएको छ।

बाजे ५० वर्षीय गणेश साउँदको कुटाइबाट दीपक साउँदका छोरा दुई वर्षीय रेशम मृत्यु बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। गणेशकै कुटाइबाट अर्का नाति ८ वर्षीय रिजन गम्भीर घाइते भएका छन्।

गम्भीर घाइते रिजनको नवजीवन अस्पताल धनगढीमा आईसीयूमा राखेर उपचार भइरहेको छ ।

बिहीबार रेशम र रिजनका आमा र हजुरआमा घाँस गएका काट्न गएका बेला गणेशले उनीहरूमाथि कुटपिट गरेका थिए। गम्भीर घाइते भएका रेशमको डडेल्धुरा अस्पतालमा शुक्रबा बिहान मृत्यु भएको हो।

बालकको हत्या गर्ने गणेशलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेर अनुसन्धान गर्ने प्रहरीले जनाएको छ। गणेश मानसिक बिरामी रहेका पारिवारले जनाएको छ।

रिजन र रेशमका बुबा दीपक कामको सिलसिलामा धनगढीमा छन्।

सम्बन्धित खवर