लाखौं रकम ठगी गरेको आरोपमा अध्यक्ष, व्यवस्थापक र लेखा सहायक कारागार चलान - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शुक्रबार, साउन ११, २०८१

लाखौं रकम ठगी गरेको आरोपमा अध्यक्ष, व्यवस्थापक र लेखा सहायक कारागार चलान

मोरङ पथरीशनिश्चरे–६ मा रहेको सुनदह साकोसको लाखौं रकम ठगी गरेको आरोपमा संस्थाका अध्यक्ष, व्यवस्थापक र लेखा सहायकलाई पुर्पक्षको लागि कारागार चलान गरेको छ ।

सुनदह साकोसको अध्यक्ष वर्ष ४५ को लाल बहादुर भण्डारी, व्यवस्थापक वर्ष ४४ को राजेन्द्र तामाङ र लेखा सहायक वर्ष ४६ का विश्वनाथ चौधरी लाखौं ठगी गरेको आरोपमा सोमाबार जिल्ला अदालतको आदेशले तीन जनालाई पुर्पक्षको लागि जेल चलान गरेको हो ।

उनीहरुले सुनदह बचत तथा ऋण सहकारी संस्थाको नाममा बचतकर्ता र ऋणिहरुको ७४ लाख १९ हजार ८ सय ७ रुपैयाँ रकम हिनामिना गरी ठगी गरेको थियो ।

२५ जना पीडितहरुले मिति २०८० जेठ २८ गते इलाका प्रहरी कार्यालय पथरीमा ३३ लाख ६९ हजार ३ सय ५५ रुपैया ठगी गरेको भनी जाहेरी दिएपछि इलाका प्रहरी कार्यालयले अनुसन्धान अघि बढाएको थियो । त्यस पछि जाहेरी दिने पीडितहरु तारा खड्का सहित ९८ जना बचतकर्ताहरूको जम्मा ७४ लाख १९ हजार ८ सय ७ रुपैयाँ रकम हिनामिना गरी सहकारी संस्था बन्द गरेको इलाका प्रहरी कार्यालय पथरीमा पुगेको थियो ।

 

सम्बन्धित खवर