वर्ल्डलिंकद्धारा प्रहरीलाई पोस्टर र ब्रोसर हस्तान्तरण - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • मङ्गलबार, जेठ ०८, २०८१

वर्ल्डलिंकद्धारा प्रहरीलाई पोस्टर र ब्रोसर हस्तान्तरण

इन्टरनेट प्रदायक कम्पनी वर्ल्डलिंकले पाँचथर प्रहरीलाई जनचेतनामुलक पर्चा हस्तान्तरण गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरलाई वर्ल्डलिंकले सहयोग स्वरुप विभिन्न जनचेतनामुलक पोस्टर र ब्रोसरहरु हस्तान्तरण गरेको हो ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जनचेतनामुलक प्रचार सामाग्री हस्तातरण गरेको हो । कम्पनीले पाँच हजार थान लागूऔषध,अनलाइन ठगी , साईबर अपराध, सामाजिक अपराध लगायतका विषयको जनचेतनामुलक सन्देश भएको पोस्टर र ब्रोसर प्रहरीलाई हस्तान्तरण गरेको वर्ल्डलिंकले जनाएको छ ।

पछिल्लो समय बढ्दै गएको लागूऔषध, साईबर अपराध, सामाजिक अपराधको बिषयमा जनचेतना फैलाउने सहयोग पुर्‍याउन उद्देश्यले कम्पनीले प्रहरीलाई सहयोग गरेको हो ।आईतबार जिल्ला प्रहरी कार्यालय पाँचथरमा कम्पनीका दमक शाखा प्रबन्धक राजन तिम्सिनाले प्रचार सामाग्री हस्तातरण गरेका हुन्।

 

सम्बन्धित खवर