होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीहरुलाई खुसिको खबर - Sainokhabar
  • शुक्रबार, मङि्सर २२, २०८०

होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीहरुलाई खुसिको खबर

नेपालबाट अध्ययन भिषामा बैदेश जाने विद्यार्थीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ ।

ठुलो रकम खर्च गरेर विदेश पुगेका विद्यार्थी सीप नभएको कारण रोजगार बाट बन्चित हुन परेको छ । लाखौ खर्चेर विदेश पुगेका विद्यार्थीले विना रोजगारी अध्ययन गर्न सक्नु भनेको फलामको चिउरा चपाउनु  जस्तै हो । रोजगार नपाउनु बैंकले ताकेता गर्नु र नेपालबाट पढाइका लागि खर्च पठाउन सक्ने अवस्था नहुनुले विद्यार्थीले सोचेको उपलब्धि हाँसिल गर्न सकेका छैनन । बाहिरी देशमा चल्न सक्ने सीप सिकि शिक्षा आर्जन गर्न जाने विद्यार्थीले राम्रो प्रगति गरेको देखिन्छ ।

नेपालमा त्यस्ता विद्यार्थीलाई लक्षित गरि शिक्षा सँगै सिपमा दक्षता प्रदान गर्ने धेरै शैक्षिक संस्थाहरु जन्मेका छन् । त्यस्मा पनि विदेशमा होटल मेजमेन्टको राम्रो अवसर रहेको छ । SEE  गरि २ बर्ष प्राविधिक शिक्षा होटल मेनेजमेन्ट गरेका विद्यार्थीले आफ्नो लक्ष्य प्राप्ति गरेको देखिन्छ । मारङको उर्लाबारीमा नेपालबाट उच्च शिक्षा आर्जन गर्न दोस्रो मुलुक गएका विद्यार्थीले रोजगारबाट बन्चित हुनु नपरोस भनी  डि स्ट्रन ईम्पायर कलेज अफ होटल मेनेजमेन्टले होटल मेनेजमेन्ट लगायतका थुप्रै विषयमा पढाई सुरु गरेको छ ।

विदेशमा मात्रै नभएर स्वदेशमै पनी दक्षता भए अवसरको खाँचो छैन । यश कलेजमा हाल मोरङ ईलाम झापा लगायतका विभिन्न जिल्लाबाट आएर अध्ययन गर्ने विद्यार्थीको सङख्या बढ्दै गएको छ । कलेजले Advance Diploma In Hospitality Management  १५ महिनाको कोर्ष अन्तरगत French language. Airlines. Driving.  लगायतका थुप्रै विदामा अध्ययन गराउदै आएको यस कलेजले होटल मेनेजमेन्ट सम्वन्धि ३ महिने ६ महिने,३ बर्षे कोर्ष समेत गराउदै आएको छ । यस कलेजको अध्ययनको व्यापकता सँगै ठाँउबाट कलेज भ्रमणमा आउनेको सङ्ख्या बढ्दै गएको छ ।

यदी तपाईहरु यस कलेजको बारेमा जानकारी लिन चाहनुहुन्छ भने यहाँ रहेको लिंक प्रयोग गरी थप जानकारी लिन सक्नुहुनेछ ।

https://www.facebook.com/DEECOHMCOLLEGE 

 

सम्बन्धित खवर