रास्वपा पथरी शनिश्चरे वडा कमिटी र र्याट कमिटी गठन (फोटो फिचर) - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • सोमबार, जेठ ०७, २०८१

रास्वपा पथरी शनिश्चरे वडा कमिटी र र्याट कमिटी गठन (फोटो फिचर)

साइनो समाचारदाता, पथरी /२० जेष्ठ

पछिल्लो समय राजनितीक अस्थरिताबाट आजीत बनेका जनताहरुले आश्था परीवर्तन गर्न थालेका छन् । पुराना राजनैतीक दलबाट आक्रान्त बनेका जनताहरुले पार्टी परविर्तन सुरु गरेका छन् । एक बर्ष अगाडी भ्रष्टचार बिरुद्ध अभियान सुरु गर्दै जान्नेलाई छान्ने मुल नारा लिएर स्थापना भएको राष्ट्रीय स्वतन्त्र पार्टीमा दिनप्रतिदीन सदस्यता थप हुँदै गएको देखिएको छ ।


कमिटी विस्तार अभियानमा लागेको राष्ट्रीय स्वतन्त्र पार्टीले मोरङको पथरी शनिश्चरेका ५ वटा वडामा वडा कमिटी र र्याट कमिटी गठन गरेको छ । १० वटा वडा रहेको पथरी शनिश्चरे नगरमा वडा नं. २, ४, ५, ९ र १० को वडा कमिटी गठन सम्पन्न भएको हो । गठन भएको समितिको सभापतिमा वडा नं. २ मा राजकुमार राई, ४ मा हिक्मत श्रेष्ठ, ५ मा अनुराग थापा (भुवन), ९ मा सुवास भट्टराई र १० मा खड्गमान कटुवाल सर्वसमत चयन हुनु भएको छ ।


रासपाले सो वडामा २३ जना रहने गरि विपत ब्यावस्थापन तथा स्वयम सेवक (र्याट) कमिटी समेत गठन गरेको छ । रास्वपा पथरी शनिश्चरेले बैशाख ७ गतेको नगर भेलाबाट प्रत्येक वडामा तदर्थ सदस्य सम्पर्क समिति गठन गरेको थियो । भेलाले ११ सदस्य वडा कमिटी र २३ सदस्यीय र्याट कमिटि वितार गर्ने निर्णय अनुसार कमिटि चयन भएको नगर सदस्य सम्पर्क समितिका सदस्य वृद्धिनाथ अधिकारीले बताउनु भयो भयो ।

वडा समिति गठन कार्यक्रममा कोसी प्रदेश सदस्य तथा मोरङ संयोजक यादव प्रधान ,कोसी प्रदेश सदस्य प्रेमलाल चौधरी, केदार आचार्य, ठगेन्द्र न्यौपाने र पथरीशनिश्चरे नगर सम्पर्क समिति संयोजक बुद्धिनाथ अधिकारी लगायत सयौँ जनाको उपस्थिती रहेको थियो । रास्वपाको तिब्र रुपमा वडा समितिहरू गठन हुन थालेपछि अन्य पार्टीका सदस्यहरूले राजिनाम दिने क्रम बढेर गएको छ ।

वडा नं. १

वडा नं. २

वडा नं. ३

वडा नं. ४

वडा नं. ५

वडा नं. ६

वडा नं. ९

वडा नं.  वडा नं. १०

 

सम्बन्धित खवर