झापामा सवारी दुर्घटना, एलिसाको मृत्युु, - Sainokhabar
  • बुधबार, मङि्सर २०, २०८०

झापामा सवारी दुर्घटना, एलिसाको मृत्युु,

झापा । झापाको बुद्धशान्ति १ स्थित शान्तिचोकमा भएको मोटरसाइकल दुर्घटनामा परि घाइते भएकी एलिसा अधिकारीको गएराती मृत्युु भएको छ ।
उपचारको क्रममा उनको बिर्तासिटि हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी स्थानीय सीतारमेश बहुमुखी क्याम्पसमा बिबिएस दोस्रो वर्षकी विद्यार्थी थिइन् ।

सम्बन्धित खवर