गर्मीले महामारीको रुप लिने अवस्थामा समेत लेटाङको ८ र ९ नंम्बर अनि मिल्क्लाजुङको ५ नंम्बर वडामा बिजुली २४ घन्टा देखिअबरुद्ध भएको छ ।
बेलबारीको लेटाङ बितरण शाखा तर्फको मुख्य ट्रान्सफर्मरमा समस्या आएको र अर्को सानो पावरको ट्रान्सफर्मरले काम चलाउदा बिजुली पर्याप्त नभएपछी जाँते तर्फको लाईन काटिएको लेटाङ बितरण केन्द्रका प्रमुख गोपाल पराजुलिले जानकारी दिएका छन ।