भूट्नीज किराँत राई अर्गानाईजेशनको आयोजनामा चण्डी नाच सम्पन्न (फोटो फिचर) - Sainokhabar
  • बुधबार, मङि्सर २०, २०८०

भूट्नीज किराँत राई अर्गानाईजेशनको आयोजनामा चण्डी नाच सम्पन्न (फोटो फिचर)

धर्म, कला संस्कृतीको जगोर्णा गर्ने उदेश्यकासाथ अमेरीकाको मेरिलेण्ड राज्यको बाल्टिमोर सहरमा साकेला चण्डी नृत्य प्रदर्शन गरीएको छ ।

भूट्नीज किराँत राई अर्गानाईजेशन अफ अमेरिका, शाखा मेरिलेन्ड ( BKROA,INC.NonProfit Organization )ले कार्यक्रमको आयोजना गरेको हो । मेरिलेन्ड शाखा अध्यक्ष आस रूपाबुँग राईको सभापतीत्व ,पेन्सिलभेनियाको हेरिस्बर्गका समाजसेवी एमःवि चाम्लिँङ राईको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

भूट्नीज किराँत राई अर्गानाईजेशनले समय सापेक्ष यस्ता कला संस्कृती झल्कने कार्यक्रमको आयोजना गर्दै आएको अर्गानाईजेशनका सदस्य जिवन कोयुले जानकारी दिनुभयो ।

 

सम्बन्धित खवर