आन्दोलनकारी र प्रहरीबिच बिराटनगरमा झडप - Sainokhabar
  • सोमबार, मङि्सर १८, २०८०

आन्दोलनकारी र प्रहरीबिच बिराटनगरमा झडप

बिराटनगरमा आईतबार दिउँसो संसद भित्र कोशी प्रदेशसभाको बजेट अधिवेशन चलिरहँदा बाहिर भने प्रहरी र पहिचानवादीहरु बचि भिडन्त भएको छ ।

प्रहरीले ३० बढी आन्दोलनकारी पक्राउ गरेको छ । भिडन्तमा प्रहरी सहित दर्जनौ आन्दोलनकारी घाईते समेत भएका छन ।

सम्बन्धित खवर