१२ वर्षपछी बेलबारी उद्योग वाणिज्य संघमा चुनाव - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शुक्रबार, जेठ ११, २०८१

१२ वर्षपछी बेलबारी उद्योग वाणिज्य संघमा चुनाव

बेलबारी, ११ जेष्ठ/ झण्डै बाह्र वर्षपछी हुन लागेको बेलबारी उद्योग वाणीज्य संघको निर्वाचनमा दुई पक्षिय चुनावी सरगर्मी सुरुभएको छ । जेठ २० गते हुन लागेको बेलबारी उद्योग वाणीज्य संघको चौथो अधिवेसनको लागी लोकतान्त्रीक वाम गठबन्धन सम्बद्ध व्यापारीहरु र नेकपा एमालेका युवा नेता माधवराज थापा सम्बद्ध व्यपारीहरु बिच चुनावी प्रतिस्पर्धा हुनलागेको हो ।

गठबन्धन पक्षबाट भेषकुमार श्रेष्ठ(अशोक) को नेत्रित्वमा २१ सदसिय उम्मेदवारी रहेको छ भने माधवराज थापा नेत्रित्वमा पनि २१ सदसिय उम्मेदवारी रहेको छ । दुबै पक्षबाट बिहिवार दिउसो उद्योग वाणिज्य संघको कार्यलयमा उम्मेदवारी दर्ता गराएको निर्वाचन समिती संयोजक रमेश निरौलाले बताए । श्रेष्ठ समुहमा वरिष्ठ उपाध्यक्षमा संदिप राई, उद्योग उपाध्यक्ष राजन गोर्खाली दर्नाल, वाणिज्य उपाध्यक्ष केशव थापा मगर, महासचिव विवेक मिश्र, उद्योग सचिव सुरेस कुमार श्रेष्ठ, वाणिज्य सचिव टिकाराज श्रेष्ठ (रुपेश), कोषाध्यक्ष अर्जुन कुमार काकी, सह कोषाध्यक्ष वसन्त नेपाल, सदस्यहरुमा सुजित कुमार शाह, निरज चौधरी, शिव कुमार राई, अस्मिता सुवेदी, खगेन्द्र खनाल, उर्मिला देवी तामाङ, रामकाजी राई, दिनेश मण्डल, कमला कुमारी श्रेष्ठ, राजु श्रेष्ठ, काचिलाल धिमाल, दिवश राई रहेका छन् ।

त्यसैगरी थापा समुहमा वरिष्ठ उपाध्यक्षमा धर्मराज गुरुङ, उद्योग उपाध्यक्षमा मोहन पोखरेल, वाणिज्य उपाध्यक्षमा सुवास कुमार श्रेष्ठ, महासचिवमा राजु बस्नेत, उद्योग सचिवमा सन्तोष प्रसाई, वाणिज्य सचिवमा नगेन्द्र राई, कोषाध्यक्षमा सुरेन्द्र तामाङ, सह कोषाध्यक्षमा मन्दिरा खत्री, सदस्यहरुमा विराज न्यौपाने, मान बहादुर सार्की, नारायण लिङथेप, प्रसान्त निरौला, तुलसा राई, कमल श्रेष्ठ, विशाल कटुवाल, दिपक शर्मा, दिपक कुमार श्रेष्ठ, हर्क माझी, टंक चम्लागाई, राजेन्द्र प्रसाद शाह तेली रहेका छन् ।

श्रेष्ठ बेलबारी बजार क्षेत्रमा लामो समयदेखि इमान्दार र स्वच्छ छवीका साथ व्यवसाय गर्दै आएका सफल व्यवसायी मानिन्छन् भने थापा बेलबारी उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष साथै दर्जनौ संघ संस्थामा काम गरिसकेका व्यक्ति हुन् ।

सम्बन्धित खवर