सम्मान सहित ज्येष्ठ नागरीकलाई मिष्ठान्न भोजन खुवाइयो (फोटो फिचर) - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, बैशाख ०२, २०८१

सम्मान सहित ज्येष्ठ नागरीकलाई मिष्ठान्न भोजन खुवाइयो (फोटो फिचर)

सरोज निरौला

पथरी ५ जेठ – ज्युदाँ तिर्थ मानिने ज्येष्ठ माता पिताको एउटै चाहाना हुन्छ, त्यो हो धर्म कर्म गर्ने,सत्संग गर्ने र आन्ददायी समय विताउने तर कतिपय ज्येष्ठ नागरीकको सोच सोचमा मात्रै सिमित हुन्छ ।


बुढेसकालमा सबैको माया चाहेका बृद्धबृद्धाले सोचेको जस्तो माया पाएका हुँदैनन् । ज्ञानगुनका खानि मानिएका बृद्धबृद्धाले कुण्ठीत जिवन बाँचिरहेको देखिरहेका हुन्छौँ । तर त्यस्तो कुण्ठीत जिवन व्यत्तित गर्नु नपरोस भन्ने ध्येयले यहाँ स्थित शान्ति किर्तन मण्डलीले आफ्नो २०औँ बार्षिक उत्सवको अवसरमा ज्येष्ठ नागरीकलाई सम्मान सहित मिष्ठान्न भोजन गराएको छ ।


पथरी शनिश्चरेमा रहेका ८१ बर्ष माथिका करिब ५० जना भन्दा बढि बृद्धबृद्धालाई मण्डलीले एक औपचारीक कार्यक्रमको आयोजना गरी दोसल्ला ओडाएर सम्मान गरेको हो । । पथरी शनिश्चरेका विभिन्न वडाका किर्तन मण्डलीहरु साथै बालन नाच टोलीको उल्लेखनीय उपस्थितीमा पछिल्लो समय लोप हुँदै आएको लोक खैँजडी भजन,बालन,संगीनि समेत प्रस्तुत गरिएको थियो  ।


मण्डलीका संस्थाका उपाध्यक्ष मानबहादुर थापाको सभापतित्व,समाजसेवि सूर्य श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा राम जानकी किर्तन मण्डली कोषाध्यक्ष गोमा लुईटेल,शालिग्राम किर्तन मण्डलीका अध्यक्ष प्रम खड्का लगायतले शुभकामना सहित आफ्नो मन्त्व्य राख्नुभएको थियो ।

समाजसेवि बुद्धिजिवी,पत्रकार लगायत करिब १ सय जना भन्दा बढिको सहभागीतामा सम्पन्न भएको कार्यक्रम कोषअध्यक्ष तोयानाथ ढकालले सञ्चालन गर्नुभएको थियो ।

सम्बन्धित खवर