उर्लाबारीबाट दुई जना ब्राउन सुगर कारोबारी पक्राउ - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शुक्रबार, जेठ ११, २०८१

उर्लाबारीबाट दुई जना ब्राउन सुगर कारोबारी पक्राउ

प्रहरीले मोरङको उर्लाबारीबाट लागूऔषध खैरो हेरोइन९ब्राउन सुगर० सहित दुई जनालाई पक्राउ गरेको छ ।

मंगलबार उर्लाबारी नगरपालिका– ४ बक्राहा खोला किनारबाट स्थानीय सन्जय प्रधान र उर्लाबारी नगरपालिका– ४ किसान चौकबाट अर्जुन श्रेष्ठलाई पक्राउ गरेको हो । बक्राहा खोलाको पुलको मलामी चौतारी नजिकबाट प्रधानले चलाएको मे ५ प ८८२४ नम्बरको मोटरसाईकल रोकेर चेकजाँच गर्दा उनको साथबाट ४ ग्राम ७६० मिलिग्राम ब्राउन सुगर फेला पारेको हो ।

मंगलबार दिउँसो किसान चौकबाट प्रदेश १–०२– ०५०प ५४४४ का अर्जुन श्रेष्ठलाई २ ग्राम ४९० मिलिग्रामसहित पक्राउ गरेको हो ।
पक्राउ परेकामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालले बताए ।

सम्बन्धित खवर