तेस्रो रियाद कप अयोजना हुने - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, असार ३१, २०८१

तेस्रो रियाद कप अयोजना हुने

सरोज निरौला
पथरी बैशाख २७  – आउदै गरेको मुस्लिम धर्मवल्मबीहरुको चाड बकरीद अवसरमा तेस्रो रियाद कप फुटबल प्रतीयोगीता हुने भएको छ । साउदिमा रहेका फुटबल प्रेमी युवाहरुको क्लब रियाद फुटबल क्लवले प्रतियोगीताको अयोजना गर्ने भएको हो । जुन महिनामा प्रतियोगीता हुन लागेको क्लवका सचिव अमित सुनुवारले जानकारी दिएका छन् ।

प्रत्येक बर्ष बकरीदको अवसर पारेर साउदी अरबको रियादमा हुदै आएको प्रतियोगीताले यो बर्ष पनी निरन्तरता पाउने भएको छ । रोजगारको सिलसिलामा साउदी अरबमा रहेका फुटबल खेलाडी र फुटबल प्रमीहरुको भाईचारा कायम राख्ने उदेश्यका साथ प्रतियोगीता हुन लागेको फुटबल खेलाडी कृष्ण राईले बताए ।

प्रतियोगीता साउदी अरबको एक्जीट नाईन्टीन Exit – 19 रविया खेल मैदानमा हुने भएको छ । रियाद फुटबल क्लवले यस भन्दा अघि २ वटा प्रतियोगिता सम्पन्न गरिसकेको छ । अघिल्लो प्रतियोगीतमा २४ टिम सहभागी रहेका थिए । दोस्रो संस्करणमा आयोजक रियाद विजयी हुँदै नगद ४ हजार (रियाद)का साथ ट्रफी,मेडल प्रमाणपत्र प्राप्त गरेको थियो भने युनाईटेड दमामले २ हजार ५ सय रियालका साथ ट्रफी,मेडल प्रमाणपत्र प्राप्त गरेको थियो ।

परदेशमा रहेका नेपाली फुटबल पे्रमी दाजुभाई दिदी बहिनीहरु विचको भाईचारा कायम राख्ने उदेश्य र साउदीको संस्कृती पर्व बकरीद अवसरमा प्रतीयोगीता हुने गरेको क्लवका अध्यक्ष भेष गुरुङले बताए । गुरुङले सबै जातजातीको संस्कारको सम्मान स्वरुप उक्त पर्वमा आयोजना हुने प्रतियोगीतामा सहभागी भई बन्धुत्व कायम गर्दै पुनः मिलन कार्यक्रममा सहभाग्ी हुन साउदी अरवमा रहने सम्पुर्ण नेपालीहरुमा अनुरोध गरेका छन् ।

 

सम्बन्धित खवर