बाल बालिका हृदय रोग अस्पताललाई कांग्रेस नेता मिनेन्द्र रिजालको सहयोग - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, जेठ ०५, २०८१

बाल बालिका हृदय रोग अस्पताललाई कांग्रेस नेता मिनेन्द्र रिजालको सहयोग

साइनाे समाचारदाता/पथरी, १६ बैशाख
कांग्रेस नेता तथा पुर्व मन्त्रि डा. मिनेन्द्र रिजालले बालबालिका हृदय रोग अस्पताल ‘किओच दमक बाल अस्पताल’ लाई ५० लाख सहयोग गर्नु भएको छ । काठमाडौं इन्स्टीच्यूट अफ चाइल्ड हेल्थका अध्यक्ष डा. भगवान कोइरालाको परिकल्पनाकार अनुसार एक प्रदेश एक बालबालिका हृदय रोग कार्य अघि सार्नु भएको छ । ७ ओटै प्रदेशमा बन्ने बालबालीका हृदय रोग अस्पताल अन्तरगत कोसी प्रदेशमा झापाको दमकमा बालबालिका हृदय रोग अस्पताल बन्ने भएको छ ।


डा. रिजालले मोरङ क्षेत्र नं. २ रतुवामाई नगरपालिकामा एक कार्यक्रमको आयोजना गरि डा. रिजाललाई चेक हस्तान्तरण गर्नु भएको छ । डा. रिजालले आफ्नु बा आमाको स्मृतीमा स्थापना गरेको पुन्य श्री फाउण्डेशन मार्फत सो रकम बराबरको चेक हस्तान्तरण गर्नु भएको हो ।
चेक हस्तान्तरण गर्दै मोरङ २ का पूर्व सांसद डा. रिजालले यस क्षेत्रका बालबालीकाको स्वास्थलाई मध्य नजर गर्दै सहयोग गरेको बताउनु भयो । बालबालिकाहरूको स्वास्थ्य सेवालाई मध्यनजर गरेर सञ्चालनमा आएको दमकस्थित सो बाल अस्पतालबाट आफ्नो क्षेत्रका बालबालीकाले स्वास्थ लाभ पाउने बताउनु भयो ।

सम्बन्धित खवर