मोरङ पथरी शनिश्चरे १ मा रहेको सहिद रत्नकुमार वान्तवाको सालीकको आकार घटाईने भएको छ ।
सवारी साधन आवतजावतमा समस्या भएको र दुर्घटनाको जोखीम बढेको कारण सालिकको आकार घटाईने भएको हो । आज विहानै बाट उक्त क्षेत्रमा सालिक पुनः निर्माणको काम सुरु गरिएको छ ।