५४ औँ स्थापना दिवसका अवसरमा दिप प्रज्वलन - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, साउन १२, २०८१

५४ औँ स्थापना दिवसका अवसरमा दिप प्रज्वलन

ने.वि संघ पथरी नगर कार्य समितीले नेपाल विद्यार्थी संघको ५४ औँ स्थापना दिवसका अवसरमा दिप प्रज्वलन गरेको छ ।

पथरीशनिश्चरे वडा नं १ स्थित गोर्खा डिपार्टमेण्ट अगाडि दिप प्रज्वलन गरि संघले स्थापना दिवस मनाएको हो । नेपाली काङग्रेस मोरङ क्षेत्र नं ३ का क्षेत्रीय सभापति गणेश खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न दिप प्रज्वलन कार्यक्रममा पथरी बहुमुखी क्याम्पसका निवर्तमान स्ववियू सभापति गिरिस साम्बा, नेपाली काङग्रेस पथरीशनिश्चरेका नगरसभापति रुपनारायण भट्टराई लगायतका नेताहरुले शुभकामना मन्तव्य राखेका थिए ।

ने.वि संघका नगरसभापति सागर बरालको सभापतित्वमा सम्पन्न भएको उक्त दिप प्रज्वलनमा राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य लाभको कामना समेत गरिएको थियो ।

सम्बन्धित खवर