तमोरमा भेटिएको केराबारी गाँउपालिका उपाध्यक्ष मगरको गाडीको वास्तविकता - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • सोमबार, असार ३२, २०८१

तमोरमा भेटिएको केराबारी गाँउपालिका उपाध्यक्ष मगरको गाडीको वास्तविकता

केराबारी । केराबारी गाँउपालिका उपप्रमुख मनमाया मगर सवार गाडी वैशाख १ गते शुक्रबार बिदाको दिन धनकुटाको तमोर किनार ९ मुलघाट० मा भेटिएको भन्दै सामाजिक सञ्जालमा सर्बत्र आलोचना भईरहको छ ।

केराबारीका केही सामाजिक सञ्जाल प्रयोगकर्ता र स्थानीयले सोही बिषयमा सत्यतथ्य के हो भन्दै प्रश्न उठाउन थालेपछि हामीले सोही बिषयमा खोजी गर्ने प्रयास गर्यो । सोही क्रममा उपाध्यक्ष मगर सँग सम्पर्क गर्दा उनले आफु तेह्थुमको लालीगुराँस नगरपालिकामा रहेको र बिहान सोही स्थान तर्फ जाने क्रममा चिया खाँदा गाडी रोकिएको बताईन ।

केही दिनअघि तेह्रथुममा सम्पन्न लैँगिक उत्तरदायी बजेट सम्बन्धी कार्यक्रम सम्पन्न गरेर फर्किएको भएपनि थप केही कुरा सिक्न र त्याहाँको बस्तुस्थिति बुझन आफु त्यसतर्फ गएको उनको भनाई छ । अन्य दिन जनताको सेवामा तल्लिन हुँदा समय नभएको र आज बिदाको दिन भएका कारण आफु त्याँहा पुगेको उनको भनाई छ ।

सम्बन्धित खवर