घरभित्र चितुवा पसेपछि - Sainokhabar
  • बुधबार, मङि्सर २०, २०८०

घरभित्र चितुवा पसेपछि

सुदूरपश्चिमको पहाडी जिल्ला डोटीको एक घरभित्र चितुवा पसेको छ।

जिल्लाको सायल गाउँपालिका–५ पटकानी टोलको देबबहादुर बोगटी ९एक्वार धामी ०को घरमा चितुवा घरभित्र पसेको हो। चितुवा घरभित्रै पसेपछि गाउँमा त्रास बढेको छ।

घरभित्र पसेको चितुवा नियन्त्रणमा लिन अहिले डिभिजन वन कार्यलय डोटीको टोलि घटनास्थल गइरहेको बताइएको छ। माघ गाउँमा प्रवेश गरेर घरभित्रै पसेपछि गाउँमा त्रास बढ्नुका साथै गाउँलेहरुको भागभाग परेको छ। अहिलेसम्म चितुवाले कुनै मानवीय क्षति भने नगरेको बताइएको छ।

सम्बन्धित खवर