डा.स्वर्णीम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरी तनहुँ १ मा उपनिर्वाचन लड्ने - Sainokhabar
  • बुधबार, मङि्सर २०, २०८०

डा.स्वर्णीम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरी तनहुँ १ मा उपनिर्वाचन लड्ने

काठमाडौँ / अर्थशास्त्री एवं नेपाली कांग्रेसका नेता डा.स्वर्णिम वाग्लेले कांग्रेस पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

बिहीबार अपरान्ह फेसबुक स्टाटस लेख्दै डा.वाग्लेले पार्टी परित्यागको घोषणा गरेका हुन् । उनले कांग्रेसबाट अलग भएको औपचारिक घोषणा गर्दै बलियो वैकल्पिक लोकतान्त्रिक शक्ति निर्माण गर्नुपर्ने बताएका छन्। वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरी तनहुँ १ मा उपनिर्वाचन लड्ने तयारीमा छन् । स्वतन्त्र पार्टीले पनि वाग्लेले तनहुँबाट चुनाव लड्न लागेको बताएका छन् ।

सम्बन्धित खवर