दुईवटा ट्रक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बुधबार, मङि्सर ०३, २०८३

दुईवटा ट्रक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु

धनुषामा दुईवटा ट्रक आपसमा ठोकिँदा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सुनसरीको इनरुवाका २८ वर्षीय सागर चौधरी, ३० वर्षीय अर्जुन चौधरी र मोरङकै बेलबारीका ४४ वर्षीय लोकमान थापा छन्।

चौधरीद्वय ना.६ख ६५७८ नम्बरको ट्रकका चालक र सहचालक हुन्। थापा प्रदेश १–०२–००१ ख ९२९२ नम्बरको ट्रकका सहचालक हुन्। सोही ट्रकका चालक सर्लाहीका २२ वर्षीय नारायण श्रेष्ठ गम्भीर घाइते भएका छन्।

उनको ढल्केबर हस्पिटलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। आज बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरमा दुई वटा ट्रक  एकआपसमा ठोकिएका थिए।

सम्बन्धित खवर