बिध्याज्योती बोर्डिङमा सुम्लो बस्ने गरि शिक्षकले कुटे विद्यार्थी - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • सोमबार, जेठ ०७, २०८१

बिध्याज्योती बोर्डिङमा सुम्लो बस्ने गरि शिक्षकले कुटे विद्यार्थी

निश्चल ढकाल

मोरङको उर्लाबारी–३ मगलबारेमा रहेको बिध्याज्योती बोर्डिङ स्कुलमा शिक्षकले कक्षा–१मा पढ्ने बिध्यार्थिलाईसुम्लो उठ्ने गरि पिटेका छ्न ।

उर्लाबारी –३ थापाचौकमा बसोबास गर्ने मन्दिप दुलालको छोरा आशिष् दुलालको तिघ्रामा पाईपको छाप बस्ने गरि पिटेपछी अभिभावकहरुले आपत्ती जनाएका छन । एक हप्ता अघि देखि बिध्यालयमा पढाउन आएका शिक्षक राहुल लुईटेलले ९ को गुणाङ्क भन्न नजानेको भन्दै पाईपले सुम्लो बस्ने गरिपिटेको मन्दिप दुलालले बताए ।

बिध्यालयमा महगो फिस तिरेर पढाउन पठाएको बालबालिका लाई बालमैत्री वातावरणमा पढाउनु पर्नेमा बालबच्चालाई हप्की दप्कीगरेर बालमन्स्थितिमा असर पार्ने कुटपिट गर्नु शिक्षकको ज्याजती भएको बिध्यालयमा उपस्थित अभिभावक हरुले बताए ।

बिध्यार्थी कुट्ने शिक्षकलाई तत्काललाई अभिभावकको अगाडि माफी मगाईएको र भोलिबबिध्यार्थिहरुको अगाडि माफी मगाउनेअभिभावक र बिध्यालय प्रशासन बिच सहमती भएपछी अभिभावक बच्चा लिएर घर गएको बिध्यालका प्रिन्सिपल डिबि थापाले बताए ।

सम्बन्धित खवर