नक्कली प्रहरीको सई प्रक्राउ - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • मङ्गलबार, जेठ ०८, २०८१

नक्कली प्रहरीको सई प्रक्राउ

साइनाे समाचारदाता/ पथरी, २० माघ
प्रहरीकोसहि भन्दै ठगी गर्ने एक जनालाई इलाका प्रहरी कार्यलय पथरीले पक्राउ गरेको छ । पथरीशनिश्चरे ७ का बर्ष ४६ का सन्तोष कुमार कन्दङवालाई प्रहरीले पक्राउ गरेको हो ।कन्दङवाले आफुलाई विशेष प्रहरीको सहि भन्दै धाक धम्की दिदै ठगि गर्दै आएकोसुचनाको आधारमा प्रहरी पक्राउ गरेको हो ।

कन्दङवालेपथरी शनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिको विभिन्न क्षेत्रमा प्रहरीको सहि भन्दै ठगिगरेको प्रहरी नायव उपरिक्षक बेद प्रसाद गौतम बताउनु भयो । कन्दङवालाई १५गते नै पथरी शनिश्चरे नगरपालिका ३ बाट प्रहरीले पक्रउ गरेको थियो । कन्दङवाकोसाथबाट १ थान मोबाइल, नगद रु १७०० र को ३२ प ५९८९ न.को मोटरसाइकल  समेत पक्राउ गरी आवश्यक अनुसन्धान कार्य भईरहेकोप्रहरी नायव उपरिक्षक गौतम बताउनु भयो ।

सम्बन्धित खवर