नक्कली प्रहरीको सई प्रक्राउ - Sainokhabar
  • बिहिबार, मङि्सर २१, २०८०

नक्कली प्रहरीको सई प्रक्राउ

साइनाे समाचारदाता/ पथरी, २० माघ
प्रहरीकोसहि भन्दै ठगी गर्ने एक जनालाई इलाका प्रहरी कार्यलय पथरीले पक्राउ गरेको छ । पथरीशनिश्चरे ७ का बर्ष ४६ का सन्तोष कुमार कन्दङवालाई प्रहरीले पक्राउ गरेको हो ।कन्दङवाले आफुलाई विशेष प्रहरीको सहि भन्दै धाक धम्की दिदै ठगि गर्दै आएकोसुचनाको आधारमा प्रहरी पक्राउ गरेको हो ।

कन्दङवालेपथरी शनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिको विभिन्न क्षेत्रमा प्रहरीको सहि भन्दै ठगिगरेको प्रहरी नायव उपरिक्षक बेद प्रसाद गौतम बताउनु भयो । कन्दङवालाई १५गते नै पथरी शनिश्चरे नगरपालिका ३ बाट प्रहरीले पक्रउ गरेको थियो । कन्दङवाकोसाथबाट १ थान मोबाइल, नगद रु १७०० र को ३२ प ५९८९ न.को मोटरसाइकल  समेत पक्राउ गरी आवश्यक अनुसन्धान कार्य भईरहेकोप्रहरी नायव उपरिक्षक गौतम बताउनु भयो ।

सम्बन्धित खवर