सांसद भएपछि राज्यबाट पाउने तलब सुविधा समेत नलिने डाक्टर सुनिल शर्माको घोषणा (भिडियाे सहित) - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, जेठ ०५, २०८१

सांसद भएपछि राज्यबाट पाउने तलब सुविधा समेत नलिने डाक्टर सुनिल शर्माको घोषणा (भिडियाे सहित)

संयुक्त लोकतान्त्रिक बाम गठवन्धनका तर्फबाट मोरङ क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्याका साझा उम्मेद्वार डाक्टर सुनिलकुमार शर्माले आफु प्रतिनिधिसभा सदस्यमा निर्वाचन भएपछि राज्यबाट पाउने तलब सुविधा समेत नलिने घोषणा गरेका छन ।

निर्वाचन अभियानका क्रममा आयोजिक कोणसभालाइ संवोधन गर्दै प्रतिनिधिसभा सदस्यका उम्मेद्वार शर्माले आफु समाज र राष्ट्रलाइ दिनका लागि मात्र उम्मेद्वार भएको र सांसद भएपछि पनि लिने भन्दा , यो समाज र राष्ट्रलाइ के बढी दिन सकिन्छ आप्नो ध्यान त्यसमा बढी भएको बताएका छन ।

भ्रष्ट्राचार गर्नु वा घुस खानु आप्ना लागि आमाको रगत खाएसमान हुने भन्दै शर्माले राज्यकोष बाट कुनै सुविधा नलिएर काम गर्ने घोषण गरेका हुन । यस अघि जनताले जिताएका धेरै जनप्रतिनिधि घुस खान र भष्ट्राचार गर्न लागेका कारण जन चाहाना पुरा हुन नसकेको शर्माको भनाइ थियो ।

शर्माले भने ूकसरी घुस खाने, कसरी भ्रष्ट्राचार गर्ने भन्ने तिर ध्यान भएकाहरु निर्वाचित भएपछि कसरी हुन्छ देश र समाजको विकास रु त्यसैले म प्रतिनिधिसभा सदस्यमा निर्वाचन भएपछि राज्यबाट पाउने तलब सुविधा समेत नलिएर ,केवल जनताको सेवा र विकास निमार्णमा ध्यान दिनेछु ू।

ूयो निर्वाचन भ्रष्ट्राचार गर्ने र नगर्नेहरु विचको लडाइ हो , अब सर्वभौम जनताले कसलाइ सांसद बनाउने फैसला गर्नुपर्छू शर्माले भने । आज देशले भगिरहेका अधिकांस समस्याको मुल कारण भ्रष्ट्राचार भएको भन्दै भ्रष्ट्र राजनीतिक नेतृत्वलाइ पराजित गर्न पनि शर्माले सवैलाइ आग्रह गरे ।

यहाँ जनता रोग र भोकले छट्पाइ रहेका बेला पनि कमिसन खानेहरु छन , तिनैले देश बर्बाद पारे , अब जनताको हातमा फैसला गर्ने बेला आएको छ, जनता सवैभन्दा ठुला न्यायधिस भएकाले अब जनताले भष्ट्रहरुलाइ चोट दिएर आफुलाइ भोट गर्नुपर्ने शर्माको भनाइ थियो ।

संयुक्त लोकतान्त्रिक बाम गठवन्धनका तर्फबाट मोरङ क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्याका साझा उम्मेद्वार डाक्टर सुनिलकुमार शर्माले यतिवेला चुनावी घरदैलो र कोणसभा अभियानलाइ तिव्र पारेका छन ।

भडियो सहित

सम्बन्धित खवर