पथरी शनिश्चरेमा भएको नमुना मतदानमा २ मत बदर - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • मङ्गलबार, जेठ ०८, २०८१

पथरी शनिश्चरेमा भएको नमुना मतदानमा २ मत बदर

साइनाे समाचारदाता/पथरी, १८ कार्तिक
मोरङको पथरी शनिश्चरे वडा नं. १ मा भएको नमुना मतदानमा २ मत बदर भएको छ । पञ्चायत मावीमा ६६ जना विच भएको नमुना मतदानमा २ जनाको मत बदर भएको हो । ६६ जनाले नमुना मतपत्रमा मतदान गर्नु भएको थियो । जस्मा २ मत बदर भएको हो । प्रदेश निर्वाचन कार्यलय विराटनगर मोरङले मोरङका विभिन्न स्थानमा नमुना मदतान सुरु गरेको छ । सोहि अनुसार पञ्चायत मतदान केन्द्रमा नमुना मतदान स्कुलका अभिभावक, कर्मचारी स्थानीय राजनितीदलको सहभागिता रहेको प्राचार्य अर्जुन कुमार बुढाथोकीले बताउनु भयो ।

मोरङका बिभिन्न स्थानमा प्रदेश निर्वाचन कार्यलय विराटनगरको तालिका अनुसार १७ देखि १९ गते सम्म मतदाता शिक्षा सुरु भएको छ । गतबर्षको निर्वाचनमा धेरै मत बदर भएकाले यो नमुना मतदान शिक्षा संचालन गर्नु परेको प्रदेश निर्वाचन कार्यलय विराटनगरका लेखापाल नारायण प्रसाद नेपालले बताउनु भयो ।


मंसिर ४ गते हुने प्रतिनिधी र प्रदेश सभाका लागि स्वयस सेवकलाई निर्वाचन शिक्षा सहितको नमुना मतदान सुरु भएको सालिग्राम काफ्ले मतदान अनुगमन अधिकृत सालिग्राम काफ्लेले बताउनु भयो ।नमुना मतदानले के कसरी गर्ने कतिवटा मत पत्रमा मतदान गर्ने हो भन्ने कुतुहल्ता मेटाएको नमुना मतदानमा सहभागि स्थानिय प्रदिप कुमार राईले बताउनु भयो । राईले यस्तो मतदान शिक्षा सबै नागरीक सम्म पुग्न जरुरी रहेको बताउनु भयो ।

सम्बन्धित खवर