तेश्रो पथरीशनिश्चरे प्रिमियर लिगको उपाधी साविक विजेता सात बाघलाई (फाेटाे सहित) - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, जेठ ०५, २०८१

तेश्रो पथरीशनिश्चरे प्रिमियर लिगको उपाधी साविक विजेता सात बाघलाई (फाेटाे सहित)

साइनाे समाचारदाता /पथरी, ६ कार्तिक,
तेश्रो पथरीशनिश्चरे प्रिमियर लिगको उपाधी सविक बिजेता सात वाघले चुमेको छ । प्रतियोगिता मोरङको पथरी शनिश्चरे नगरपालिकामा असोज २३ गते देखि संचालन भएको थियो । ६ गते भएको फाइनल खेलमा रोयल किङलाई हराउदै सात बाघले उपाधि चुमेको हो ।


उपाधी संगै सात बाघले नगद एक लाख ११ हजार १ सय ११ र उपविजेता रोयल किङले नगद ५५ हजार ५ सय ५५ प्राप्त गरेका छन । विजेता तथा उपविजेता टोलीलाई पथरी शनिश्चरे नगर प्रमुख मोहन प्रसाद तुम्बापो र पथरी इलाका प्रमुख डि एस पी बेद प्रसाद गौतमले पुरस्कृत गर्नु भएको थियो ।


नगर भरिका क्रिकेट खेलाडीको खेल प्रतिभा पहिचानगर्ने उदेशियका साथ प्रतियोगीता सुरु भएको थियोे । प्रतियोगितामा पथरीशनिश्चरे नगर भित्रका ८ वटा फ्रेन्चाइज टिमहरुको सहभागिता रहेको थियो । असोज २३ देखी कात्तिक ६ सम्म सञ्चालन भएको लिगमा लिग र राउण्ड रोविङका आधारमा ४ टिमले सेमिफाइनलमा प्रतिस्पर्धा गरेका थिए ।

सम्बन्धित खवर