साइनाे समाचारदाता/पथरी,असोज १९
मिटु पेन्ट आधिकारीक बिक्रेता खुसी श्री ट्रेडर्सले आफ्ना पेन्टर्सले शुभकामना साटासाट तथा टिसर्ट वितरण गरेको छ । मोरङको पथरी शनिश्चरेमा रहेको खुसी श्री ट्रेडर्सले आफ्ना कर्मचारी संग दशैको शुभकामना साटासाट गरेको हो । एक वर्ष अगाडी उद्घाटन भएको पेन्ट्रसले छोटो समयमै राम्रो सफल्ता हात पारेको छ ।

घर पार्टी, सभा सम्मेलन हल तथा होटलहरुको पहिलो रोजाइमा रहेको मिटु पेन्टर्सका रङहरु एक प६क लागए पछि १० बर्ष ढुक्क हुने खुशी श्री ट्रेडर्सका संचालक भुपेन चौलागाईले बताए । घर तथा कोठाहरु आकर्षक बनाउन र लामो समय सम्म टिकाउ हुने रङलाई मिटु पेन्र्ट्सले बजारमा ल्याएको छ ।
सरल र सुफथ मुल्यमा पाइने मिटु पेन्ट्सलाई घाम पानीले समेत असर नगर्ने कम्पनीको दावी छ । चाइनीज तथा जर्मनी टेक्नोलोजीबाट उत्पादीत मिटु पेन्ट्स अन्य रङ भन्दा फरक आधुनी र मार्वल स्टाइलमा रहेको छ । मिटु पेन्ट्सका रङहरुलाई प्रदेश नं. १ मा ऋशी चौलागाईले भित्रयाएका हुन ।

















