पथरी प्रहरीलाई गस्तीका लागि साइकल - Sainokhabar
  • सोमबार, मङि्सर १८, २०८०

पथरी प्रहरीलाई गस्तीका लागि साइकल

साइनाे समाचारदाता/ पथरी भदौ २२,

ईलाका प्रहरी कार्यलय पथरीलाई गस्तीका लागि साइकलसौजन्य भएको छ । प्रहरीको सुरक्षाको संयन्त्र बढाउन राष्ट्रिय बाणिज्य बैंक र एन आईसि एसिया बैंकले २/२ ओटा साइकल सौजन्य गरेको छ ।

मोरङ पथरी शनिश्चरेनगरपालिकाको गाडि नजाने बाटाहरुमा सुरक्षाको संयन्त्र बढाउने उदेश्यका साथ साइकल गस्तीसुरु गर्ने भएको प्रहरी नायव उपरिक्षक बेद प्रसाद गौतमले बताउनु भयो । पथरी शनिश्चरेमा पछिल्लो समय दुर्वेशनी र चोरीकाधेरै घटना घटेन थालेको र प्रहरीले उक्त कार्यमा संलग्नलाई पक्राउ गरि कार्वाही गदैआएको छ । प्रहरीले उजुरीका आधारमा अनुशन्धान गरि ५० भन्दा बढी मोवाइल र ७ जनामोवाइल चोर पक्राउ गरि कार्वाही सकेत गरेको छ ।

सम्बन्धित खवर