महिला नेत्री मन्जु मोरङ ३ "ख" बाट समानुपातिक उम्मेदवार - Sainokhabar
  • बुधबार, मङि्सर २०, २०८०

महिला नेत्री मन्जु मोरङ ३ “ख” बाट समानुपातिक उम्मेदवार

 साइनाे समाचारदाता/बेलबारी, १९ भदौ
मंसिर ४ गते हुने निर्वाचनमा मोरङ क्षेत्र नम्बर ३ ख प्रदेश सभाकाे समानुपातिक उम्मेदवारमा नेपाली कांग्रेसको तर्फबाट मन्जु कुमारी फुयाल (रेग्मी) सिफारिस भएकि छिन् । रेग्मी मोरङ जिल्लाकी नेपाली कांग्रेसकी सकृय महिला नेत्री हुन । रेग्मी सिफारिस भए संगै काग्रेंस भित्रका महिलाकाे सहभागिताले पुर्णता पाएकाे छ । उनी संगै क्षेत्र नम्बर ३ ख को प्रत्यक्ष तर्फ ६ जना र समानुपातिक तर्फ १० जनाको नाम सिफारिस भएको छ भने संघिय संसदको उम्मेदवारमा सुनिल शर्माको नाम सर्वसम्मत सिफारिस भएको क्षेत्रीय सचिव राजेन्द्र अधिकारीले जानकारी दिए ।

सम्बन्धित खवर