गठबन्धन सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समस्या मानेनःओली - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, जेठ १२, २०८१

गठबन्धन सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समस्या मानेनःओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई आफ्नो भूभाग हो भन्न नसकेर समस्या हो भन्दै जनतालाई अलमल्याउन खोजेको आरोप लगाउनुभएको छ ।

बुधवार पार्टी प्रवेश कायक्रमलाई सम्बोधन गर्न कञ्चनपुर पुग्नुभएका ओलीले आफू नेतृत्वको सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई संविधान संशोधन गरेर नक्शासमेत सार्वजनिक गरेको अवस्थामा सरकारले दुई देशको समस्या भन्दै जनतालाई झुक्याइरहेको बताउनुभयो । वर्तमान गठबन्धन सरकारले चुच्चे नक्शालाई आफ्नो देशको नक्सा भन्न नसकेको आरोप लगाउनु भयो । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण गएको समयमा गठबन्धन सरकरले आफ्नो जमिन फिर्ता लिन्छौ भन्न नसक्नु लाजमर्दो भएको समेत बताउनु भयो ।

सो अवसरमा अध्यक्ष ओलीले विभिन्न पार्टी परित्याग गरेका नेता तथा कार्यकर्तालाई एमालेमा प्रवेश समेत गराउनु भयो । पार्टी प्रवेश गर्नेमा सुदूरपश्चिम प्रदेश सरकारका राज्यमन्त्री कुलविर चौधरी, समाजवादी पार्टीका प्रदेश अध्यक्ष विक्रमबहादुर साही, पूर्वमन्त्री तारा लामा तामाङ, वेदकोट नगरपालिकाका पूर्व मेयर अशोककुमार चन्द लगायत अन्य नेता कार्यकर्ता समेत नेकपा एमालेमा सामाहित भएका छन् ।

सम्बन्धित खवर