एभरेष्ट बैकको शाखा पथरीमा - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, साउन १२, २०८१

एभरेष्ट बैकको शाखा पथरीमा

साइनाे समाचारदाता पथरी/असोज २५
मोरङको पथरी शनिश्चरेमा एभरेष्ट बैंकले आफ्नो सेवा विस्तार गरेको छ । १ सयै १८ शाखा रहेको बैंकले बुधबार पथरीमा एक्टेन्सन काउन्टर कार्यलयको उद्घाटन गरेको हो । बैकको १ सय १८ औं शाखा तथा १ सय ५१ ओटा ए टि एमबाटा सेवा प्रदान गर्दै आएको बैकले भारतको पञ्जाब नेशनल बैंक संग संयुक्त सहकार्य गर्दै आएको छ ।


पञ्जाब नेशनल बैंक भारत संग संयुक्त सहकार्य रहेको एभरेष्ट बैकले भुपु सैनिकको सुविधाका साथ ब्यापारीलाई सरल बैकिङ कर्जा प्रबाह गर्ने उदेश्यले सेवा विस्तार गरेको बैकका प्रदेश प्रमुख जनक चापागाईले बताए ।
एभरेष्ट बैकको उद्घाटन कार्यक्रममा बोल्दै पथरी शनिश्चरे नगरपालिका वडा नं. १ का वडाध्यक्ष भिम रार्यले अन्य बैकको तुलनामा फरक सेवा सुविधा दिदै उदाहरणीय कार्यमा अघि बढ्न सुझाव दिएका छन । कार्यक्रममा भुपु सैनिकहरुलाई लक्षीत गर्दै मोरङको पथरी शखाको उद्घाटन गरेको भारतीय दूतावास पि पि ओ अफीसका मेजर भरत कनोज्याले बताए ।


बैंकले चाडौ झापाको धुलाबारीमा अर्को शाखा विस्तार गर्ने तयारी गरेको छ । उद्घाटन कार्यक्रममा भारतीय भु पु सैनिक संघका अध्यक्ष धन बहादुर रानाका साथ पथरी आसपासका भारतीय भु पु सैनिक, ब्यापारीहरुको उपस्थीती रहेको थियो ।

सम्बन्धित खवर