वरिष्ठ शल्य चिकित्सक डा. भम्पा राईको निधन - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, साउन १२, २०८१

वरिष्ठ शल्य चिकित्सक डा. भम्पा राईको निधन

भुटानी शरणार्थीको स्वास्थ्य सेवाका लागि जीवन समर्पित गरेका वरिष्ठ शल्य चिकित्सक डा। भम्पा राईको निधन भएको छ। ७२ बर्षको उमेरमा उनको निधन भएको हो।

लामो समय उनी विभिन्न रोगले ग्रसित थिए। उनी परिवारका सदस्य सबैको मृत्यु भएपछि झापाको दमकमा एक्लै बस्दै आएका थिए । उनीमा रगतको कमी हुने मुख्य समस्या थियो। उनको उपचारका क्रममा नोबेल अस्पताल विराटनगरमा गएराति उनको निधन भएको हो।अवस्था जटिल बन्दै गएपछि दमकको लाइफलाइन अस्पतालबाट उनलाई बिराटनगर रेफर गरिएको थियो। डा। राई भुटानको पहिलो शल्य चिकित्सक थिए। भुटानले नेपालीभाषी भुटानीलाई देश निकाला गरेपछि उनी पनि उनीहरूसँगै नेपाल थिए।

जीवनभर उनले शरणार्थी निस्शूल्क उपचार गर्दै आएका थिए। डा राईले सन् १९७९ देखि भुटान सरकारको कन्सल्टेन्ट सर्जनको रूपमा काम गर्दै आएका थिए । जीवनको उत्तरार्धमा डा। राईको जीवन कहालीलाग्दो थियो। उनी एक्लो जीवन बिताइरहेका थिए। बाङ्ग्लादेशको ढाका विश्वविद्यालयमा चिकित्साशास्त्र अध्ययन गरेका डा। राई सन् १९७५ सालदेखि चिकित्सा पेसामा संलग्न थिए।

सम्बन्धित खवर