अलपा देवि ज्येष्ठ नागरीक चौतारीकोे तेस्रो बार्षिक उत्सव तथा सम्मान कार्यक्रम सम्पन्न - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शुक्रबार, बैशाख १४, २०८१

अलपा देवि ज्येष्ठ नागरीक चौतारीकोे तेस्रो बार्षिक उत्सव तथा सम्मान कार्यक्रम सम्पन्न

सरोज निरौला/ बुद्धशान्ति १५ जेष्ठ
झापाको बुद्धशान्ति गाँउपालिका वडा नम्बर २ जयपुर स्थित अलपा देवि ज्येष्ठ नागरीक चौतारीले आफ्नो तेस्रो बार्षिक उत्सव तथा सम्मान कार्यक्रम आज सम्पन्न गरेको छ । चौेतारीका अध्यक्ष बर्मलाल सुवेदिको अध्यक्षता बुद्धशान्ति गाँउपालिका वडा नम्बर २ का वडा अध्यक्ष डिल्ली ओली (गोपालको) प्रमुख आतिथ्यता, जेष्ठ नागरीक झापा जिल्ला सदस्य लिला ढकालको विषिष्ठ आातिथ्यतामा सम्पन्न कार्यक्रममा वडा नम्बर २ का वडा सदस्य, ,भिन्नि वडाका ज्येष्ठ नागरीक समाजका पधादीकारी, विभिन्न पार्टीका प्रतिनिधि सञ्चाकर्मी स्थानीय लगायतको उपस्थिती रहेको थियो ।
विभिन्न क्षेत्रमा छरिएर रहेका ज्येष्ठ नागरीक हरुको प्रतिभा प्रस्फुटन गर्ने र सबैको भावनालाई एकिकृत गर्न स्थापना गरीएको उक्त चौतारीले आफ्नो तेस्रो बर्ष पुरा गरेको उपलक्ष्यमा स्थानीय ४ जना ज्येष्ठ नागरीकलाई सम्मान समेत गरेको छ । यसरी सम्मान पाउनुहुनेमा खड्ग पनेरु,दयाराम सुवेदी,दुर्गा नेपाल र गंगादेवि घिमिरे रहनु भएको छ ।
वहाँहरुलाई प्रमुख अतिथि वडा सदस्य लगायतको बाहुलीबाट खादा र अबिर लगाई सम्मान गरिएको थियो । कार्यक्रममा कविता,गीत, नाटक, नृत्य लगायतका विभिन्न मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरीएको थियो । करीब ५० जना भन्दा बढिको सहभागीता रहेको कार्यक्रमको सञ्चालन चौतारीका सदस्यद्धय माधव न्यौपाने र प्रभा भट्टराईले संयुक्तरुपमा गर्नुभएको थियो ।

सम्बन्धित खवर