केराबारी गाउँपालीका १० का वडावासीकाे मनमनमा चन्द्रबहादुर, वडा अध्यक्ष जित्ने पक्का - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • मङ्गलबार, जेठ ०८, २०८१

केराबारी गाउँपालीका १० का वडावासीकाे मनमनमा चन्द्रबहादुर, वडा अध्यक्ष जित्ने पक्का

केराबारी, २७बैशाख । मोरङको पश्चमि उत्तरमा रहेको केराबारी गाउँपालकिा वडा नं. १० मा नेपाली कांग्रेसले युवा नेता चन्द्रबहादुर मगरलाई वडाध्यक्षको उमेद्वार बनाएको छ ।

उनै चन्द्रबहादुर यतबिेला चर्चाको शखिरमा छन् । मतदाताको घर घरमा पुगेर दुख सुख बाढरिहेका ३३ वर्षीय चन्द्र २०७४ को स्थानीय नर्विाचनमा वडा सदस्यको उमेद्वार थएि । त्यसबेला चुनाब नजतिे पन िचन्द्रको सामाजकि सेवाको अभयिान कहल्यिै रोकएिन । कोरोना कालमा उनकै नेतृत्वमा फुड बैंक सञ्चालन भयो । गाउँ गाउँमा सेनटिाइजर र मास्क बोकेर उनी घर घर पुगे । चुनाब जतिेकाहरू कोरोनासँग डराएर घरमै बसेका थएि । बरिामीलाई अक्सजिन ब्यवस्थापन गर्ने , अस्पताल पुर्‍याउने मात्र होइन । काम नपाएर बेरोजगार भएकाहरूलाई फुड बैंक सञ्चालन गरी खानपनिको समेत प्रबन्ध मलिाए ,चन्द्रबहादुरले ।

चन्द्र कहलिे ह्वलि चयिर लएिर अपाङ्गता भएका ब्यक्तकिो घरमा पुग्छन् । त कहलिे बैशाखी लएिर पुग्छन् । २०७३ सालमा नेकपा एमाले परत्यिाग गरी कांग्रेस राजनीतमिा प्रवेश गरेका मगरले नबपाइला बचत तथा ऋण सहकारी संस्था ल।िको दुई कार्यकाल अध्यक्ष भएर जम्मिेवारी सम्हाले , चन्द्र अहलिे पन िअध्यक्ष छन् । त्यत िमात्र होइन, उनी कुवापानी खानेपानी तथा सरसफाई उपभोक्ता समतिकिो सञ्चालक सदस्य , नेपाली कांग्रेसको वडा सचवि हुँदै हाल वडा सभापतकिो जम्मिेवारीमा छन् ।

वडा नं १० मा चन्द्रको टमिलाई भोट किन ?

चन्द्रले वडा भत्रिका कालोपत्रे गर्नका लाग िमापदण्ड पुगेका सबै सडक कालोपत्रे गर्ने ग्यारेन्टी गरेका छन् । वडालाई फ्र िवाइफाई जोन बनाउने , नशिुल्क पशु र कृष िउत्पादन बीमा गर्ने,लक्षति वर्गका समूदायलाई तालमिको ब्यवस्था गरी स्वरोजगार बनाउने ,साप्ताहकि मङ्गलबारे बजारलाई हलिो र धुलोमुक्त बनाउने ,वडा मै मनिी शीत भण्डारको स्थापना गर्ने चुनाबी एजेण्डा तयार गरेका छन् । चन्द्र भन्छन्-वडा नं। १० र ३ को सीमाना खोल्सी कनिार शुक्रबारे देख िनर्मिाणाधीन गाउँपालकिा कार्यालय सम्म सडकको नयाँ ट्रयाक खोलनिे छ । शव वाहनको ब्यवस्थापन गर िर मुक्तघिाटलाई सफा र सुवधिा सम्पन्न बनाइने छ । उनले स्वास्थ्य बीमालाई प्रत्येक घरमा पुर्‍याइने र अत िवपिन्नलाई नशिुल्क बीमाको ब्यवस्था गर्ने बताए । चन्द्र थप्छन्-महलिा , गर्भवती, सुत्केरी , रगतको अभाव भएका र दीर्घ रोगीहरूका लाग िपोषणको कार्यक्रम सञ्चालन गरनिे छ ।कालोपत्रे भएका सडकहरूमा बजार क्षेत्रमा पैदल पथको ब्यवस्थापन गरी ठाउँ ठाउँमा जेब्रा क्रस नर्मिाण गरनिे छ । वडा भत्रिका सबै घर धुरीमा अनविार्य वद्यिुत वस्तिार गर्ने । मुख्य सडकमा सडक बत्तीको प्रबन्ध गर्ने । बजार क्षेत्रमा सोलार बत्तीको ब्यवस्था गरी सीसी क्यामेरा जडान गर्ने लगायतका एजेण्डा सहति उनको टमि चुनाबी मैदानमा उत्रएिको छ । चन्द्रको टमिमा रुजा लम्बिू तामाङ महलिा सदस्यको उम्मेद्वार छन् ि। उर्मलिा बकि दलति महलिा सदस्य, र खुल्ला सदस्यमा सुजनकुमार श्रेष्ठ श्यामकुमार खतविडा रहेका छन् ।

सम्बन्धित खवर