द रियल ब्रदर्शका खेलाडी र सहयोगीदाता सम्मानीत - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • सोमबार, जेठ ०७, २०८१

द रियल ब्रदर्शका खेलाडी र सहयोगीदाता सम्मानीत

साइनाे समाचारदाता पथरी/
‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग २०७८ विजेता द रियल ब्रदर्श फुटवल क्लवले खेलाडी र सहयोगीदाताहरुलाई सम्मान गरेको छ । साविकको उपविजेता द रियल ब्रदर्शले यो सिजनको सबै खेल जिताउन सफल खेलाडी कोच म्यानेजर र सहयोगीदाताहरुलाई सम्मान गरेको हो ।

द रियल ब्रदर्श क्लवले स्थानिय खेलाडीहरुलाई ब्यावसायीक बनाउन केहि सहयोग हुने उदेश्यका साथ आफ्नो क्लव लिगमा सामेल भएको र आउदा दिनमा समेत निरन्तरता दिने क्लवका अध्यक्ष संजोग राईले बताए । राई पत्रकार सम्मेलनमा खेलाडीको हौसला बढाउन पुरस्कार बापतको रकम समेत खेलाडीलाई बोनस दिने जानकारी दिए ।

क्लवले पत्रकास सम्मेलनको आयोेजना गरि हाल सम्क्लमकाे आय ब्याय समेत सार्वजनिक गरेकाे छ । गएको सिजनमा ६ लाख ५० हजार खर्च भएको र हालको प्रतियोगितामा ७ लाख ५० हजार खर्च भएको हिसाव सार्वजनीक गरेको छ । क्लवले खेलाडी खरिदमा मात्रै १ लाख २६ हजार खर्च भएको पत्रकार सम्मेलनमा जानकारी गराएको छ । त्यस्तै आयमा सहयोगीदाताबाट ३ लाख ५ हजार र पुरस्कारबाट २ लाख ५१ हजार गरि ५ लाख ५६ हजार आय सार्वजनीक गरेको छ ।

सम्बन्धित खवर