पथरी शनिश्चरे वडा नम्बर ८ मा बाख्रा ९९ पाठी र ४ बोका वितरण - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, साउन १२, २०८१

पथरी शनिश्चरे वडा नम्बर ८ मा बाख्रा ९९ पाठी र ४ बोका वितरण

साइनाे समाचारदाता पथरी/ २१ फागुन
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत माोरङको पथरी शनिश्चरे वडा नम्बर ८ मा बाख्राका ९९ पाठी र ४ बोका वितरण गरिएको छ ।


नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, कार्यपालिका सदस्य गीता विश्वकर्मा, वडा सदस्य मुना गजमेर, पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहाल, युवा समाजसेवी नवीनजंग कार्की सहितको सहभागितामा पाठी र बोका वितरण गरिएको हो । साथै घाँस पराल काट्ने ८ वटा च्यापकटर समेत वितरण गरिएको छ ।
समुन्नत बाख्रा पालन समूहलाई प्रदान भएको सो कार्यक्रमको सार्वजनिकिकरण समेत भएको अवसरमा बोल्दै नगर उपप्रमुख वास्तोलाले बाख्रा पालनमा अब्बल बनेर व्यवसायिक वन्न समूह सदस्यलाई शुभकामना व्यक्त गर्नुभयो ।
जसमा, परियोजनामार्फत २७ जना कृषकका लागि नगरको ७ लाख र समूहको ५ लाख ६२ हजार ५ सय गरी १२ लाख ६२ हजार ५ सय रुपैयाँको बजेटमा कार्यक्रम सम्पन्न गरिएको समूह अध्यक्ष सुरेन्द्र चापागाईंले जनाउनु भयो ।

सम्बन्धित खवर