लकडाउनले फेरेको ब्यावसाय ड्रयागन फुटबाट बार्षीक १ करोड आम्दानी - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, साउन १२, २०८१

लकडाउनले फेरेको ब्यावसाय ड्रयागन फुटबाट बार्षीक १ करोड आम्दानी

साइनाे समाचारदाता पथरी/ फागुन २०

लकडाउनको असरबाट कृर्षी ब्यावसायमा लागेका सुनवर्शी नगरपालीका १ का गणेश राई यतिबेला आफ्नो ब्यावसायबाट सन्तुस्ट रहेका छन । निर्माण ब्यावसायी राई लकडाउनका समयमा ब्यापार चैपट भए संगै ड्रायगन फ्रुट खेतीमा लागेका उनि यतिबेला ४/५ जना कामदार संगै बारीमा भेटीने गरेका छन ।

सुनवर्शी नगरपालीका वडा नं. १ का राईले तुर्छा ड्रायगन फ्रुट तथा बहुउद्देश्यीय कृषी फर्ममा सायमा रेड सि प्रजाती (रातो फल) दिने ड्राईगन फुट लगाएका छन । ११ महिना अगाडी सुरु गरेको ब्यावसायले यति छिटो आम्दानी देला भन्ने उनले सोचेकै थिएन्न । १ करोड माथिको लगानीमा आफ्नै ३ बिघा क्षेत्रफलमा लगाएको ड्रायगन खेतिले राईको लगानी उठाइ सकेको छ । प्रतिकेजी ६/७ सय पर्ने ड्रायगन फ्रुट राईकाे फर्ममा ३२ सय पोल रोपे रहेकाे छ । १ पोलबाट बार्षीक १ सय ५० केजि उत्पादन हुने गरेको छ । ड्रायगन फ्रुट संगै भित्र भित्र बुटे खेली गर्न सकिन्छ भएकाले नगदे बालीले समेत स्थान पाएको छ । सुरु गरेको दोस्रो बर्षबाट आम्दानी दिने गरेको राईको भनाई छ ।

राईले हाल सायमा रेड सि प्रजाती बोटका विरुवा बेचेर लगानी उठाइ सकेका छन । बजारमा सायमा रेड सि प्रजाती (रातो फल) दिने ड्राईगन फुटको माग बढि भएका कारण राई अन्य ५ जना युवाको साथमा अर्को फर्मको तयारीमा रहेका छन । यसै बर्ष १४ लाखको बिरुवा बेचेर ७० लाखको विरुवा अर्को फर्मलाई पठाउने तयारीमा छन ।
ठुलो चुनैती मोलेर ३२ सय पोल रोपेको फर्ममा थिए ३ महिना १५/२० जनाले रोजगार पाएका थिए । हाल फर्ममा ४ जनाले रोजगारी पाएका छन । सुख्खा र पानी नजम्ने नेपालकाे सबै ठाउमा याे खेती गर्न सकिने राईले बताए ।  एक पटक लगानि गर्दा कम्तिमा २५ बर्ष सम्म आम्दानी दिने ब्यावसायी खेती भएकाले यस प्रति कृषकको आकर्षण बढेदै गएको छ ।

थोरै लगानीमा सानो क्षेत्रफलमा आफ्नै देशमा परिश्रम गरे रोजगारको लागी बिदेशिनु नपर्ने राईको भनाई छ । ड्रायागन फ्रुट खेतीका लागी प्रतिकठ्ठा १ लाख लागे पनि दोस्रो बर्ष देखी लगानी उठ्ने उनको भनाई छ । आफुले जस्तै कसैले याे ब्यावसाय गर्ने याेजना भए आफुले जानेकाे ज्ञान दिने  राईले बताए ।

सम्बन्धित खवर