हराएकि बिध्यार्थी मृत फेला - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, साउन १०, २०८१

हराएकि बिध्यार्थी मृत फेला

साइनो समाचारदाता पथरी/ फागुन १३
लेटाङ नगरपालिका वडा नम्बर -८ ज्यामिरे गाउँमा बसोबास गर्ने जाँते माध्यमिक विध्यालयकी वर्ष १२ की अजय राईकी छोरी कक्षा ६ मा अध्ययनरत करुणा राई नग्न अवस्थामा मृत फेला परेकी छन ।
बालपकाको बलत्कार पछि हत्याको आरोपमा स्थानिय दिपक गिरी पक्राउ परेका छन । गिरिले बालिका गाडेर राखेको स्थानमा पुर्याए पछि प्रहरीले आज १३ गते शव फेला पारेको थियो । गिरि संगै प्रहरीले अन्य ३ जनालाई पक्राउ गरेको छ ।
बालिका राई २०७८ फागुन ११ गते चार बजे बिध्यालयबाट घर फर्कने क्रममा हराएकी थिन ।
लेटाङ ८ ज्यामिरेकी घर भएकी बालिका लेटाङ स्कुल बाट घर फर्कने क्रममा हराएकी थिन । घरबाट स्कुल ६ किलोमिटर टाढा छ । जहाँ प्रत्येक दिन २ घण्टा पैदल यात्रा गरि जंगलको बाटो हिड्न बिध्यार्थी बाध्य छन ।
छोरी हराए पछि लेटाङ ८ मा रहेको जाते प्रहरी चौकीमा जानकारी गराए पनि प्रहरीले खोजीमा चासो नदिएको बाबा अजय राईले बताए । प्रहरीले शब ल्याउने क्रममा पिडक गिरिको घर अगाडि विध्यार्थीहरुले शव लान अवरोध गरेका थिए । ५ घण्टाकाे अवरोध पछि जिल्ला प्रहरी विराटनगर, पथरी ईलाका प्रहरी कार्यलय, ईलाका प्रहरी कार्यलय लेटाङ, स्थानिय र जनप्रतिनिधीको समन्यनमा शव विपि कोईराला स्वास्थ विज्ञान प्रतिष्ठान लाने सहमत भएको छ । परिवारका तर्फबाट स्वास्थ, शिक्षा र सुरक्षाको माग राख्दै दोसी माथि कडा कार्वाहीको माग राखेका छन ।

सम्बन्धित खवर