भगतको अगुवाईमा असक्तलाई घर घरमा खोप - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • सोमबार, असार ३२, २०८१

भगतको अगुवाईमा असक्तलाई घर घरमा खोप

विराटनगर,५ फागुन/ विराटनगर ९ का अध्यक्ष विश्वनाथ प्रसाद भगतको अगुवाईमा असक्तहरुलाई घर घरमा खोप पुर्याउन थालिएको छ ।स्वास्थ्यकर्मीहरुको टोलि लिएर भगत असक्तहरुको घर घरमै गएर कोरोना विरुद्धको भेरोसिल खोप खोप सेवा प्रदान गरेका हुन ।
भगत वडा अध्यक्ष भएदेखि हालसम्म सबै राम्रा कामहरु भएका छन । तर राम्रा काम मध्येको (घर घरमा खोप कार्यक्रम) उत्कृष्ट काम भएको भगत संगै खोप कार्यक्रममा पुगेका अनुज सापकोटाले बताए । भगतको यो कार्यक्रमले व.डा न ९ बासी हर्षले गदगद छन । अध्यक्ष भगतले हाल सम्म १५ जना असक्तलाई घर घरमै पुगेर खोप लगाई सकेका छन । बाँकी रहेका अरु सबै असक्तहरुलाई खोप लगाईने अध्यक्ष भगतको भनाई छ ।

सम्बन्धित खवर