वडा नम्बर ९ मा ८ दिने उद्यमशीलता विकास तालिम - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, साउन १२, २०८१

वडा नम्बर ९ मा ८ दिने उद्यमशीलता विकास तालिम

साइनाे समाचारदाता/ गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत मोरङको पथरी शनिश्चरे वडा नम्बर ९ मा ८ दिने उद्यमशीलता विकास तालिम आज सम्पन्न भएको छ ।

नगरको लघु उद्यम विकास शाखामार्फत सञ्चालित तालिमको समापनका अवसरमा नगर प्रमुख दिलीपकुमार राईले तालिममार्फत आफुहरु व्यवसायिक वन्ने शुभकामना व्यक्त गर्दै उत्पादित वस्तुको बजारिकरणको लागि नगरपालिकाले सहयोग पुर्याउनु वताउनु भयो ।

कार्यपालिका सदस्य निर्मला गदालको अध्यक्षताको कार्यक्रममा ६ नम्बर वडाध्यक्ष जयबहादुर तामाङ, ९ नम्बर वडा सदस्य इन्द्रावती गुरुङ, घरेलु तथा साना उद्योग शाखा प्रमुख हेमचन्द्र दहाल, कृषि शाखा प्रमुख सावित्रा कार्कीले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । तालिममा ३० जनाको सहभागिता रहेको छ । तालिममा बरिष्ठ उद्यम सहजकर्ता सपना कार्की र उद्यम सहजकर्ता भगवती कटुवालले सहजिकरण गर्नुभएको थियो । तालिमपछि बढीले ब्याग बनाउने उद्यम रोजेका छन् । त्यसैगरी, बाख्रा, बंगुर पालन र बेमौसमी तरकारी खेती गर्ने इच्छा व्यक्त गरेका छन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत गत वर्षबाट नगरमा यसखाले कार्यक्रम अघि बढेको हो ।

सम्बन्धित खवर