पुस ३० मा हुने सिन भिलेज म्यूजिक कनर्सटमा प्रमोद खरेल आउदै - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, साउन १२, २०८१

पुस ३० मा हुने सिन भिलेज म्यूजिक कनर्सटमा प्रमोद खरेल आउदै

साइनाे समाचारदाता पथरी/ पुस ३० गते मोरङको पथरी शनिश्चरेमा सिन भिलेज म्यूजिक कन्र्सट हुने भएको छ । कन्र्सटको मुख्य आकर्षक द भ्वाइस किर्डका चर्चित गायक प्रमोद खरेलका साथमा बबिना किराती स्थानिय गायक नन्दु गुरुङ, सुरेश धिमाल, सिद्धान्त खड्का, ताराबीर पाण्डे लगायतले प्रस्तुती दिने भएका छन् ।


सिनभिलेज पार्टि प्यालेसको आयोजनामा हुन गएको म्युजिक कन्सर्ट हेर्नका लागि अयोजकले २५० र १ हजार टिकट राखेको छ । मनोरञ्जनका लागि नर्मल टिकट २५० र परिवार सहितको भिआइपी टिकट १ हजार रहेको आयोजकले पत्रकार सम्मेलन गरि जानकारी दिएको हो ।
पारिवारीक वातावरण, साङ्गेतीक मनोरञ्जन सहित रेस्टुरेन्टको सुविधा रहेको सिन भिलेजले भिआइपी टिकट खरिदमा १ वर्ष सम्म १० प्रतिशत छुट सेवा प्रदान गरेकोे संचालक दिपक बुढाथोकीले जानकारी दिए ।


सिन भिलेज रिसोटमा सुविधा सम्पन्न १८ वटा रुम, एसि सहितको सेमिनर हल, रेस्टुरेन्ट, स्वीमिङ पुल, ब्याडमिटन कोड रहेको छ । आगामी दिनमा सिन भिलेजलाई हेल्थ क्लवका रुपमा पनि विकास गर्ने लक्ष्य लिएको जनाएको सिन भिलेजका अध्यक्ष टंक बहादुर गुरुङले बताए ।
लामो समय सम्म मोरङको पथरी शनिश्चरे आसपासमा कुनै पनि ठुला साङ्गेतीक कार्यक्रम हुन सकेको छैन ।

सम्बन्धित खवर